Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा भद्रगोल


मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा भद्रगोल

जनकपुरधाम । मधेश प्रदेशको लोकसेवा आयोगले सोमबार लिएको परीक्षामा भद्रगोल देखिएको छ । आयोगले सोमबार प्रशासनतर्फको सहायक चौथो तहको परीक्षा जनकपुरका विभिन्न ४१ परीक्षा केन्द्रमा सञ्चालन गरेको थियो । २१२ पदको लागि ८ हजार ४५२ जनाले दरखास्त दिएका थिए ।

लोकसेवा आयोगबाट प्रश्नपत्र शीलबन्दी भई परीक्षा केन्द्रमा पुग्नुपर्नेमा केही केन्द्रमा खुला र शील फुटेको अवस्थामा पुगेको परीक्षा केन्द्रमा खटिएका कर्मचारीहरुले बताएका छन् ।

गत शनिबार लिएको सहायक पाँचौं तहको परीक्षामा समेत यस्तै व्यथिति देखिएको राराब क्याम्पस परीक्षा केन्द्रमा खटिएका अर्का कर्मचारीले बताए । ‘प्रश्नपत्र प्याकिङ गर्दा मापदण्ड पूरा गरेको छैन । निजामती अनुभवी कर्मचारी गार्डको रुपमा खटाउनुपर्नेमा निजी विद्यालयका शिक्षक, एनजीओ, आइएनजीओका कर्मचारी र पहुँचको भरमा जथाभावी व्यक्तिलाई खटाएको देखियो’  परीक्षामा खटिएका अर्का कर्मचारीले भने ।

परीक्षा समाप्त भएपछि प्रहरीको साथमा उत्तरपुस्तिका सुरक्षित रुपले लोकसेवा आयोगसम्म पुर्‍याउनुपर्नेमा त्यसो नगरी  कर्मचारी आफैंले लिएर गएको पनि बताए ।

आयोगका सदस्य महारुद्र झाले शीलबन्दीमा प्रयोग हुने शील (लाहा) गुणस्तरहीन भएकोले यस्तो समस्या आएको बताए । ‘शीलबन्दी सबैमा थियो । प्रश्नपत्र पठाउन शीलबन्दी गर्ने बेला शील (लाहा) त्यसबाट उप्किन्छ । हामी त्यसलाई चेन्ज गरेका छौं’ सदस्य झाले भने, ‘शील जनकपुरमै किनिएको थियो ।’

शील कमजोर भएको विषयमा छलफल भएको पनि उनले बताए । परीक्षामा निजामती सेवाका कर्मचारीलाई खटाउन जनशक्ति अभाव भएका कारण अन्य क्षेत्रबाट पनि गार्डको रुपमा खटाएको उनको भनाइ छ ।

परीक्षा केन्द्रबाट प्रश्नपत्र सुरक्षित रुपमा आयोगमा आइसकेको र प्रश्नपत्र कतै आउट नहुनुलाई सफल न‌ै मान्नुपर्ने उनको भनाइ छ । परीक्षामा हुने कमी कमजोरीलाई आगामी दिनमा सुधार्ने आयोगका सदस्य झाले बताए । onlinekhabar

साझा खोज

साझा खोज

Next Post
चिनियाँ विमान ल्याएको आठ वर्षपछि बिक्री गर्ने निगमको निर्णय

चिनियाँ विमान ल्याएको आठ वर्षपछि बिक्री गर्ने निगमको निर्णय

मिर्चैयामा एबी.आर. सेकेरुटी सर्भिसको उदघाटन

मिर्चैयामा एबी.आर. सेकेरुटी सर्भिसको उदघाटन

डोजर लगाएको भन्दै बालेनको पुत्ला जलाईयो

मधेश सरकारबाट कांग्रेसका मन्त्री हटाउने तयारी

मधेश सरकारबाट कांग्रेसका मन्त्री हटाउने तयारी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.