Khoj
Friday, September 11, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

पीडित परिवारलाई राहत र पुनर्वासको माग


पीडित परिवारलाई राहत र पुनर्वासको माग
काठमाडौँ, भदौ २६। राष्ट्रिय एकता दलले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका दिवङ्गत आत्माहरूको शान्ति, सद्गति एवं मोक्षको कामना गर्दै पशुपतिनाथ मन्दिरस्थित बागमती घाटमा जल तर्पण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
हिन्दू परम्पराअनुसार औँसीको पावन अवसर पारेर आयोजना गरिएको कार्यक्रममा भोटेकोशी बाढी तथा अन्य विपद्मा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा विधिपूर्वक जल अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
श्री पशुपतिनाथ मन्दिरको पूर्वी गेटस्थित बागमती घाटमा अपराह्न ४ बजे सम्पन्न कार्यक्रममा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव, केन्द्रीय नेता तोयानाथ दाहाल, पुस्ता लामा (पाथीभरा माता), विनोद सिंह लगायत दलका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एक–एक लोटा जल अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूप्रति राज्यले पर्याप्त संवेदनशीलता नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।
सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरे पनि सार्वजनिक बिदा नदिएकोप्रति आपत्ति जनाउँदै अध्यक्ष यादवले विपद्मा ज्यान गुमाएका नागरिकप्रति राज्यको तर्फबाट सम्मान र संवेदना प्रकट हुनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “विपद्मा ज्यान गुमाएका नागरिकहरूप्रति राज्यको तर्फबाट पूर्ण सम्मान र संवेदना प्रकट हुनुपर्छ। केवल राष्ट्रिय शोक घोषणा गरेर मात्र पुग्दैन। सरकारले प्रत्येक वर्ष भदौ २२ गतेलाई भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको स्मरणमा राष्ट्रिय शोकसहितको स्मृति दिवसका रूपमा मनाउनुपर्छ।”
राष्ट्रिय एकता दलले बाढीबाट प्रभावित तथा पीडित परिवारलाई तत्काल उचित राहत, क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै, भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको स्मृतिलाई संस्थागत गर्न प्रत्येक वर्ष भदौ २२ गतेलाई स्मृति दिवसका रूपमा मनाउने व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।
साझा खोज

साझा खोज

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

रसुवादेखि नवलपरासीसम्म भेटिए ९३९ शव

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.