Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

वडा अध्यक्षले नवराजपुरमा मनोपोली ढंगले घर भत्काउदै गरेको स्थानीयको आरोप


वडा अध्यक्षले नवराजपुरमा मनोपोली ढंगले घर भत्काउदै गरेको स्थानीयको आरोप

विरु यादव
लहान ०४, जेष्ठ । सिरहाको नवराजपुर गाउँपालिका वडा नं. – २ का पूर्व अध्यक्ष खुशिलाल साहले हालको वडा अध्यक्ष मनोमानी तवरले विकास निर्माणको कार्य गरिरहेको बताएका छन् । वर्तमान वडा अध्यक्ष सुरेश यादव आफुखुसी विकास निर्माणको काम गरिरहेको बताए ।

मैले निर्वाचित हुँदा जनताको चाहना अनुसार विगतमा कामकाज गरे । तर, वर्तमान वडा अध्यक्ष यादव र गाउँपालिका अध्यक्ष शिव उदगार यादवले काखा पाखा गरिरहेको पत्रकार सम्मेलनमा सुनाए । उनले भने, अतिक्रमित घर/टहरा भत्काउदा जसपा पार्टीमा आबद्ध जनताको घर नतोड्ने र नेपाली काग्रेसको जनताको घर टहरा भत्काउने कार्य गरिरहेको बताए । पालिकाबाट बिधिबतरुपमा कुनै किसिमको सुचनाजारी नगरी अचानक घर/टहरा भत्काउने कार्य गरिएको बताए ।

हामी विकास विरोधी हैन् । विकास जनतालाई चाहिन्छ तर हरेक कुरा पारदर्शी हुनपर्छ भन्दै, ‘उनले थपे, वडा नं. २ को वडा कार्यालय भएको ठाउँमा वडा कर्यालय निर्माण नगरी जनताको सर–सल्लाह बिना अन्यन्त्र वडा कार्यालयको भवन सारेर निर्माण गरिरहेको सुनाएका छन् ।
डिभिजन वन कार्यालय लहान, सिरहाको सहमती नलिई रुखहरु काट्ने गरेको छ । यदि यस्ता कार्यहरु नरोकेमा अगामी दिनमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यता नवराजुर वडा नं.– २ मझौराकै लखिचन मण्डलले भने, ‘मेरो घर रोडमा नपरेपनी जवरजस्ती वडा अध्यक्ष शुरेस यादवले भत्काएको छ । पहिला देखि नै त्यहाँ २१, २२ पिट जग्गा खाली छ ।, अध्यक्षले कुनै निति नियम नअपनाई पुर्वाग्राही हिसाबले मेरो घर तोडेको हो । यदि यस्ता कार्यहरु अगामी दिनमा नरोकेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

साझा खोज

साझा खोज

Next Post
युवती हराएको सुचना

युवती हराएको सुचना

पत्रकार महासंघलाई जग्गा सहित भवन हस्तान्तरण

पत्रकार महासंघलाई जग्गा सहित भवन हस्तान्तरण

४२० खानी उत्खनन् गर्न लाइसेन्स प्रदान

४२० खानी उत्खनन् गर्न लाइसेन्स प्रदान

सामूहिक बलात्कारपछि हत्या घटनामा संलग्न १६ वर्षपछि पक्राउ

सामूहिक बलात्कारपछि हत्या घटनामा संलग्न १६ वर्षपछि पक्राउ

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.