Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

कबड्डी खेलाडीलाई विदाई तथा सम्मान

कबड्डी खेलाडीलाई विदाई तथा सम्मान

सिरहा ०२, असोज । लहान नगरपालिकाले कबड्डी खेलाडीहरुलाई विदाई तथा सम्मान गरेको छ । नगर प्रमुख महेश प्रसाद चौधरी र उप–प्रमुख रामचलितर महतोले उनिहरुलाई विदाई तथा सम्मान गरेका हुन् ।

दशैं तिहार तथा छठपर्वको उपलक्ष्यमा शिवशक्ती युवा कल्वको आयोजना तथा धनुषा जिल्ला कबड्डी संघको सहयोगमा धनुषाको महेन्द्रनगरमा ३ दिने मधेश प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता संचालन हुने भएको छ ।
सिरहा जिल्ला कबड्डी संघका अध्यक्ष बिरेन्द्र यादव (विरु) को नेतृत्व तथा पहलमा सिरहाबाट १० जना महिला कबड्डी खेलाडीहरु प्रदेश स्तरीय कबड्डी खेलमा सहभागिता जनाउन गएको श्रोतबाट बुझिएको छ ।

विदाई कार्यक्रममा लहान नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरी यादव, कार्यक्रम संयोजक महेश्वरी चौधरी, समाजसेवी प्रल्हाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

फोटो

साझा खोज

साझा खोज

Next Post
लहान नगरपालिका वडा नं. १, २ र ३ काम एकै ठाउँबाट संचालन हुने

लहान नगरपालिका वडा नं. १, २ र ३ काम एकै ठाउँबाट संचालन हुने

कृष्णटोलमा सरसफाइ सहित जनचेतना मूलक कार्यक्रम संचालन

कृष्णटोलमा सरसफाइ सहित जनचेतना मूलक कार्यक्रम संचालन

लहान चुलो संचालनमा विभिन्न मौलिकतामा जोडदिदै

लहान चुलो संचालनमा विभिन्न मौलिकतामा जोडदिदै

घरेलु उपायबाटै सकिन्छ फुलेको दार्‍ही कालो बनाउन

घरेलु उपायबाटै सकिन्छ फुलेको दार्‍ही कालो बनाउन

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.