Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

घरेलु उपायबाटै सकिन्छ फुलेको दार्‍ही कालो बनाउन


घरेलु उपायबाटै सकिन्छ फुलेको दार्‍ही कालो बनाउन

महिलालाई मात्र होइन, पुरुषलाई पनि उमेर अगावै बूढो देखिने रहर हुँदैन । कतिपय पुरुषहरुको कपाल तथा दार्‍ही समय अगावै फुल्ने गर्दछ । कारणस्वरूप उनीहरू तन्नेरी अवस्थामै बूढो देखिन थाल्छन् । यसको मुख्य कारण भनेको शरीरमा मेलेेनिनको कमी हुनु हो । शरीरमा मेलेनिन नामक तत्वको कमी भएमा पुरुषहरुको दार्‍ही युवावस्थामै फुल्ने गर्दछ ।

डराइहाल्नुचाहिँ पर्दैन, यसको रोकथामका लागि केही सजिला उपाय छन् । तर त्यस्ता उपायको जानकारी नहुँदा मानिसहरू बजारमा पाइने विभिन्न रसायनयुक्त उत्पादनको प्रयोग गर्दछन् । यस्ता उत्पादनले शरीरमा विभिन्न समस्या निम्त्याउँछ । यसबाट बच्नका लागि तथा सेतो दार्‍हीलाई कालो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छः

प्याजको रस

सेतो दार्‍ही कालो बनाउनका लागि प्याज एक अचुक उपाय सावित हुनसक्छ । एक चम्चा प्याजको रसमा पुदिनाको पत्ता मिलाएर तथा आधा कचौरा कालो दाल र आलु पिसेर दार्‍हीमा लगाउनाले दार्‍ही स्वस्थ तथा कालो हुने गर्छ ।

गाईको दूध

सेतो दार्‍हीलाई कालो बनाउनका लागि गाईको दूधबाट बनेको नौनी वा मख्खनको प्रयोग गर्न सकिन्छ । मख्खनले नियमित मालिस गरेको खण्डमा दार्‍ही फुल्न पाउँदैन ।

मेवा

पुरुषको दार्‍हीलाई कालो बनाइराख्न तथा दार्‍ही सेतो हुन नदिन मेवाको सेवन पनि प्रभावकारी मानिन्छ । यसको लागि आधा कचौरा काँचो मेवालाई पिसेर यसमा एक चिम्टी बेसार तथा एक चम्चा एलोबेरा जुस मिलाएर दार्‍हीमा लगाउन सकिन्छ । नियमित रूपमा यो उपाय अपनाएको खण्डमा दार्‍ही कालो बन्छ ।

प्रोटिन

शरीरलाई स्वस्थ राख्न समय समयमा प्रोटिन तथा मिनरल्सकेा आवश्यकता पर्छ । प्रोटिन तथा मिनरल्सको सेवनले सेतो दार्‍ही नआउने हुँदा दूध, दही, घिउ, हरियो सागसब्जी तथा दाल आदिको सेवन पर्याप्त मात्रामा गर्नु आवश्यक छ ।

फिटकिरी

सेतो दार्‍ही कालो बनाउन फिटकिरीको प्रयोग पनि निकै राम्रो मानिन्छ । यसको लागि फिटकिरीको पाउडरमा गुलाव जल मिलाएर यसको लेप सेतो दार्‍हीमा लगाउनु पर्छ । यसले सेतो दार्‍हीलाई कालो बनाउन मद्दत गर्छ ।

कडी पत्ता

कडी पत्ताको पानी पनि सेतो दार्‍ही कालो बनाउन निकै लाभदायक सावित हुनसक्छ । यसका लागि कडी पत्तालाई थोरै पानीमा उमालेर चिसो भएपछि छानेर खान सकिन्छ ।

अमला

अमला शरीरका लागि निकै फाइदाजनक छ । यसको नियमित सेवनले दार्‍ही कालो बनाउन मद्दत पुग्छ । यसका लागि लगातार एक महिनासम्म अमलाको रस पिउनु जरुरी छ ।

साझा खोज

साझा खोज

Next Post
आज कमला नदीमा अनौठो भूत मेला

आज कमला नदीमा अनौठो भूत मेला

लोकप्रिय गायिका हुन् :अन्नु चौधरी

लोकप्रिय गायिका हुन् :अन्नु चौधरी

नगर प्रमुखद्धारा नगरमा भएका कामकाज/ योजना सार्वजनिक

नगर प्रमुखद्धारा नगरमा भएका कामकाज/ योजना सार्वजनिक

टिकटक खुल्न सक्ने प्रधानमन्त्रीको संकेत

टिकटक खुल्न सक्ने प्रधानमन्त्रीको संकेत

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.