Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

नगर प्रमुखद्धारा नगरमा भएका कामकाज/ योजना सार्वजनिक


नगर प्रमुखद्धारा नगरमा भएका कामकाज/ योजना सार्वजनिक

लहान १७, मंसिर । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले आफुले निर्वाचित भएको दिनदेखि नगरमा भएको कामकाजहरु सार्वजनिक गरेको छ । उहाँले चालु आर्थिक बर्ष २०८०/०८१ मा संचालन हुने योजनाहरु समेत सार्वजनिक गरेका हुन् ।

(सूचीसहित)

 निर्वाचित भएपछि भएका कामहरुः

१. जन्मदर्ता, मृत्युुदर्ता, विवाह दर्ता, नागरिकता सिफारिस दस्तुर मिनाहा ।

२. मुसहर समुदायलाई क्रिया खर्च बापत ५ हजार नगद प्रदान ।

३. हरेक महिना २२ गते फरक फरक वडामा गर्भवती महिलालाई पोषणका खाद्यान्न वितरण ।

४. निःशुल्क एम्बुलेन्स सेवा सुरु ।

५. कृषि मिटर विद्युत शुल्क मिनाहा ।

६. विद्यालयमा एक कक्षा–एक शिक्षक व्यवस्था ।

७. विद्यालयमै विद्यार्थीलाई खाजा ।

८. वडा नं. १६, १० र १९ मा बर्थिङ्ग सेन्टर सुरु ।

९. वडा नं. ५, १६ र ११ मा स्वास्थ्य चौकी स्थापना ।

१०. आँखा शिविर सञ्चालन गरी १०९१ जनाको मोतिविन्दुको शल्यक्रिया र ७००० जनाको उपचार औषधी वितरण ।

११. वैदेशिक रोजगारबाट फर्केका ४० जनालाई स्वदेशमा रोजगारीका लागि प्रति व्यक्ति ५०/५० हजार नगद रुपैयाँ बीउ पूँजीको रुपमा उपलब्ध ।

१२. महिला समूह/सहकारीका २४ जना महिलालाई २५/२५ हजार रुपैयाँ व्यवसाय गर्न बीउ पूँजी सहयोग ।

१३. वडा नं. १५ र १२ का मुसहर समुदायलाई ५० वटा परिवारका लागि घर निर्माण ।

१४. वडा २०, २२ र १४ का ४७ मुसहर, गरिव, विपन्न परिवारलाई ४५/४५ हजारको दरले घरमा जस्तापाता लगाउन रकम हस्तान्तरण ।

१५. विद्यालय कर्मचारी (कास, लेखापाल), वालविकास शिक्षकलाई ८ हजारले तलब वृद्धि ।

१६. वडा नं. १० मा सुविधा सम्पन्न स्वास्थ्य ल्याब स्थापना

१७. एक आर्थिक वर्षभित्रै १५ किलोमिटर सडक आरसिसि/पिसिसि ढलान ।

१८. विभिन्न वडामा १४१ वटा ट्युवबेल र १८ वटा डिप बोर्डिङ्ग जडान ।

१९. विभिन्न ठाउँमा ७ वटा कल्भर्ट निर्माण ।

२०. आरसिसि र ईटाबाट ४४ सय मिटर नाला निर्माण ।

२१. विभिन्न वडामा विद्युतिकरणको लागि ४५० वटा पोल जडान ।

२२. किसानको आँपलाई ब्रान्डिङ्ग गरेर बजार प्रवर्धन ।

२३. विभिन्न ठाउँ र स्कुलमा ७४ वटा कोठा निर्माण ।

२४. नगरका ठाउँ ठाउँमा १३ किलोमिटर सडकमा ग्राभेल ।

२५. विद्यालयहरुमा २ हजार ८० मिटर पर्खाल निर्माण ।

२६. महिलाहरुलाई स्वरोजगार बनाउन सीपमूलक गुडिया बनाउने तालिम ।

२७. लैङ्गिक हिंसा कोष सञ्चालन गरि १० जना हिंसा पीडित प्रभावित महिलालाई १०/१० हजार आर्थिक सहयोग प्रदान ।

२८. गरिब, जेहेन्दार, दलित ५९ जना विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न १०/१० हजार छात्रवृति सहयोग ।

३०. एक सय जना किसानलाई औषधी छर्ने पम्पसेट र कोदालो वितरण ।

३१. ४० जना महिलाहरुलाई आयआर्जनमा जोड्न चप्पल, जुता बनाउने तालिम ।

३२. २२ जना किसानलाई कुटी काट्ने मेसिन वितरण, १० जना डेरी र मासु व्यवसायलाई डि फ्रिज सहयोग ।

३३. १० जना एकल महिलालाई आयआर्जन गर्न ब्राखा सहयोग र ५ वटा समुहमा उन्नतजातको बोका वितरण ।

३४. २० जना दुध बेच्ने पशुपालकलाई दुध बोक्ने भाडो वितरण

३५. ५० जना किसानलाई तरकारी खेती सम्बन्धी तालिम, विउ वितरण ।

३६. लहान १९ स्थित नौडेगामा १० घर मुसहर समुदायलाई पक्की घर हस्तान्तरण ।

३७. लहान वडा नं. १८ बासाजोडीमा ४ घर मुसहर समुदायलाई पक्की घर हस्तान्तरण ।

३८. लहान नगरपालिकाको ३८ वटा दलित बस्तिमा निःशूल्क ट्युशन कक्षा संचालन ।

आर्थिक वर्ष ०८०/०८१ मा गर्ने कामहरु

१. लहान नगर अस्पताल निर्माण प्रक्रिया सुरु ।

२. आर्यघाट निर्माण ।

३. दुर्गा मन्दिर निर्माण ।

४. राम मन्दिर निर्माण ।

५. लहान बजारमा रहेको नहरलाई ड्रेन बनाउन बजेट विनियोजन र प्रक्रिया सुरु ।

६. १० किलो मिटर सडक कालोपत्रे सुरु ।

७. २० किलो मिटर सडक पिसिसि गर्ने तयारी ।

८. ५ किलो मिटर सडक आरसिसि गर्ने तयारी ।

९. आधुनिक सपिङ्ग कम्पलेक्स निर्माण सुरु ।

१०. १००० जनालाई आँखा जाँच र उपचार गर्ने योजना ।

१२. एक विद्यालय एक कम्प्युटर वितरण गरिने ।

१३. युवाहरुलाई स्वरोजगार बनाउन बजेट विनियोजन ।

१४. किशोरीहरुलाई सेनेटरी प्याड बनाउने तालिम दिइने ।

१५. काभ्रे स्थानमा महादेव मन्दिर बनाउने ।

साझा खोज

साझा खोज

Next Post
टिकटक खुल्न सक्ने प्रधानमन्त्रीको संकेत

टिकटक खुल्न सक्ने प्रधानमन्त्रीको संकेत

मेनुका पौडेललाई चर्चित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

मेनुका पौडेललाई चर्चित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

लहान : विद्यार्थीद्धारा देउँसी भैलोबाट संङ्कलित रकम भूकम्प पिडितलाई सहयोग

लहान : विद्यार्थीद्धारा देउँसी भैलोबाट संङ्कलित रकम भूकम्प पिडितलाई सहयोग

लहानमा सरोकारवालाहरुसंगको बैठक कार्यक्रम सम्पन्न

लहानमा सरोकारवालाहरुसंगको बैठक कार्यक्रम सम्पन्न

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.