Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहानमा सरोकारवालाहरुसंगको बैठक कार्यक्रम सम्पन्न


लहानमा सरोकारवालाहरुसंगको बैठक कार्यक्रम सम्पन्न

लहान ०१, पौस । सिरहाको लहान नगरपालिका वडा नम्बर – ११ स्थित रहेको सृजना सामुदायीक पुस्तकालयमा शनिबार सरोकारवालाहरुसंगको बैठक कार्यक्रम सम्पन्न भएको छ । रिड नेपालको सहयोगमा संचालित व्यवहारीक सामुदायिक सामाधान कार्यक्रम र दियो परियोजना अन्तर्गत सरोकारवालाहरुसंगको बैठक कार्यक्रम सम्पन्न गरिएको आयोजक सृजना सामुदायिक पुस्तकालयका सह – सचिव धर्मराज चौधरीले बताउनुभयो ।

नगर उप – प्रमुख रामचलितर महतोको प्रमुख आतिथ्यमा संचालित बैठकमा सामुदायिक सामाधान कार्यक्रमका साथै दियो कार्यक्रमको प्रभावकारीता बारे सरोकारवालाहरुसंग जानकारी लिई अगामी दिनमा साझेदारी संस्थासंग काम गर्दा कसरी कार्यक्रम संचालन गर्ने सो मुख्य उदेश्य सहित सरोकारवालाहरुसंगको बैठक कार्यक्रमको आयोजना गरिएको रिड नेपालका कार्यक्रम अधिकृत साजन थापाले बताए ।
बैठक कार्यक्रममा उपस्थित सहभागीहरुले रिड नेपालद्वारा संचालित कार्यक्रमले लक्षित वर्ग समुदायमा साकारत्मक प्रभाव पारेको हँुदा यस कार्यक्रम निरन्तर रुपमा संचालन गरिनुपर्नेमा जेड दिएका थिए । रिड नेपालले सन् २००५ सालदेखि नै सृजना सामुदायीक पुस्तकालयको भवन निर्माण कार्यमा सहयोग गरेको साथै पुस्तकालयमा विभिन्न सामग्री सहयोग गर्दै आईरहेको रिड नेपालका सिनियर फिल्ड कोर्डिनेटर एल.बि. भण्डारीले जनाएको छ ।
रिड नेपालले लहान नगरपालिकाका वडा ११, १२, १३ र १४ कार्यक्षेत्र बनाई कामकाज गर्दै आईरहेको छ । दैनिक ज्यालादारी गरिरहेका अतिविपन्न ९० घरधुरीका विपन्न बालबालिकालाई सिलाई कटाई तालिम, युवाहरुका लागि कम्प्यूटर तालिम, क्षमता विकास तालिम, नेतृत्व विकास तालिम, बालबालिकाहरुलाई स्कुल भर्ना, महिलाहरुका लागि साक्षरता कक्षा, मजदुरहरुको वैकल्पिक आम्दानीका लागि उधमशिलता सिपमुलक तालिमहरु संचालन गर्दै आईरहेको छ । उनिहरुका लागि बचत तथा ऋण कार्यक्रम समेत संचालन गरेका छन् । जसमध्ये ५४ घरधुरीले बैकल्पिक आय आर्जनका क्रियाकलापहरु संचालन गरि जिविकोपार्जन गरिरहेका छन् ।
दियो कार्यक्रमले वैदेशिक रोजगारको क्षेत्र काम गरिरहेको भने यस कार्यक्रमको मुख्य उदेश्य सके सम्म विदेश नजाने जानैपर्दा सुरक्षित साथ विदेश पठाउने रहेको रिड नेपालले जनाएको छ ।
पुस्तकालयका अध्यक्ष खड्क नारायण चौधरीको अध्यक्षतामा संचालित बैठक कार्यक्रममा पुस्तकालयका सचिव अरबिन्द कुमार चौधरीले औपचारिक रुपमा उदघोषण गरेका थिए ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, लहान नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि, सामी परियोजनाका प्रतिनिधी, ईलाका प्रहरी कार्यालय लहानका प्रतिनिधी, समाजसेवी, बुद्धिजीवी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

अगामी दिनमा सृजना सामुदायिक पुस्तकालयद्धारा संचालित कार्यक्रममा लहान नगरपालिकाको तर्फबाट सदैब सहयोग र सहकार्य हुने नगर उप– प्रमुख महतोले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

साझा खोज

साझा खोज

Next Post
‘यटर पटर’ मैथली रोमान्टीक भिडियो भोली सार्वजनिक हुने

‘यटर पटर’ मैथली रोमान्टीक भिडियो भोली सार्वजनिक हुने

कोरोनाको नयाँ भेरियन्ट : सतर्कता अपनाऔं

कोरोनाको नयाँ भेरियन्ट : सतर्कता अपनाऔं

इजरायलको आक्रमणमा २४१ जनाको मृत्यु

इजरायलको आक्रमणमा २४१ जनाको मृत्यु

लहान सिटी जेसिजको अध्यक्षमा उमेश कुमार यादव निर्विरोध चयन

लहान सिटी जेसिजको अध्यक्षमा उमेश कुमार यादव निर्विरोध चयन

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.