Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

कृष्णटोलमा सरसफाइ सहित जनचेतना मूलक कार्यक्रम संचालन


कृष्णटोलमा सरसफाइ सहित जनचेतना मूलक कार्यक्रम संचालन

लहान १७, कार्तिक । सिरहाको लहान नगरपालिका वडा नम्बर १ स्थित कृष्णटोलमा आज सरसफाइ कार्यक्रम संचालन गरिएको छ ।

मधेश प्रदेश सभा सदस्य ललिता दास, वडा नं. १ का वडा अध्यक्ष  युगल किशोर चौधरी, लहान नगरपालिकाका सरसफाई संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष  श्याम कुमार साह (भोरेभोरे), कार्यक्रम संयोजक (विज्ञ) महेश्वरी चौधरीको उपस्थितिमा फोहरमैला व्यवस्थापन सम्बन्धि जनचेतना मूलक कार्यक्रम समेत गरिएको कृष्णटोल विकास समितिका अध्यक्ष कुशेश्वर प्रसाद चौधरीले बताए। कार्यक्रममा लहान नगरपालिकाका सरसफाईकर्मी, स्थानीय बुद्धिजिवि, स्थानियबासी लगायतको समेत उपस्थिति रहेको थियो ।

लहान नगरपालिकाले १ देखि २४ वटै वडा सम्मका प्रत्येक टोलमा निरन्तर रुपमा कार्यक्रम संचालन गर्दै आईरहेको लहान नगरपालिकाका सरसफाइ सुपरभाईजर राकेश विसुन्केले जनाएको छ । उहाँले भन्नुभयो, ‘वडा कार्यालय, टोल सुधार समिति, स्थानीयबासी लगायत बुद्धिजिविहरुसंग छलफल गरि पालैपालो प्रत्येक टोलमा लहान नगरपालिका सरसफाइ ईकाईद्धारा निरन्तर रुपमा सरसफाइ कार्यक्रम संचालन हुँदै आईरहेको छ ।’

 

साझा खोज

साझा खोज

Next Post
लहान चुलो संचालनमा विभिन्न मौलिकतामा जोडदिदै

लहान चुलो संचालनमा विभिन्न मौलिकतामा जोडदिदै

घरेलु उपायबाटै सकिन्छ फुलेको दार्‍ही कालो बनाउन

घरेलु उपायबाटै सकिन्छ फुलेको दार्‍ही कालो बनाउन

आज कमला नदीमा अनौठो भूत मेला

आज कमला नदीमा अनौठो भूत मेला

लोकप्रिय गायिका हुन् :अन्नु चौधरी

लोकप्रिय गायिका हुन् :अन्नु चौधरी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.