Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

जनताको समस्या प्रत्यक्ष सुन्न आज सिसवनी टोल पुगे मेयर चौधरी


जनताको समस्या प्रत्यक्ष सुन्न आज सिसवनी टोल पुगे मेयर चौधरी

लहान ३०, कार्तिक । ‘जनतासंग मेयर कार्यक्रम’ अन्तर्गत आज सिरहाको लहान नगरपालिका वडा नं. – २२ सिसवनी टोलमा मेयर महेश प्रसाद चौधरी पुगेका छन् ।
मेयर चौधरीले स्थानिय करिब सयौंजनासंग प्रत्यक्ष रुपमा संवाद गरेका हुन् । टोलमा के –के समस्याहरु छन् ? समस्या सामाधान गर्न नगरपालिकाकालाई के –के गर्नुपर्छ ? मेयर चौधरीले स्थानियहरुसंग प्रश्न गरेका थिए ।
जवाफमा स्थानियहरुले सडक मर्मत, पुरानो पोखरीमा बाउन्ड्री वाल निर्माणको कार्य, कृषि सडक निर्माण, पाँचुनाथ प्राथमिक विद्यालयमा भौतिक पुर्वाधारको काम, मन्दिर निर्माण, खेलकुद गर्ने फिल्ड मरोम्मत, दलित र थारु समुदायको बस्तिमा सामुदायिक भवन निर्माण लगायतको काम हुनुपर्ने नगर प्रमुखलाई सुनाएका थिए ।

जवाफामा नगर प्रमुखले बिस्तारै बिस्तारै हरेक समस्या सामाधान हुने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको क्षेत्रफल ठुलो छ हरेक टोललाई हेर्नुपर्ने भएकोले चालु आर्थिक बर्षमा दुई तिनवटा प्रमुख योजना मागगर्न स्थानियहरुलाई प्रमुख चौधरीले आग्रह गरेका थिए । जसमा स्थानियले मन्दिर निर्माण, पुरानो पोखरीमा बाउन्ड्रीवाल निर्माण र सडक सुधारको काम प्रमुख प्राथमिकतामा रहेको सुनाए । प्राथमिकतामा रहेका कार्यहरु चालु आर्थिक बर्षमै संचालन हुने नगर प्रमुख चौधरीले प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी फिल्ड मरोम्मत र कृषि सडकका लागि साँध सिमाना छुट्याउन मेयर चौधरीले स्थानियलाई भने । कृषि सडक र फिल्ड मरोम्मतको लागि बाटोको नाँपनक्सा / सिमाना फाईनल भएमा नगरपालिकाबाट जेसिबि तुरन्त पठाउने प्रमुख चौधरी स्थानियलाई आश्वासन दिए ।
बर्षैदेखि हिलामय हुने सिसवनी टोलमा गत आ.वा.मा पिसिसि ढलानको काम सम्पन्न भएकोले नगर प्रमुखलाई स्थानियहरुले धन्यवाद दिएका थिए । मेयरको घरदैलो कार्यक्रमको स्थानियहरुले प्रशंसा गर्दै आईरहेको छ ।
तस्विरः

साझा खोज

साझा खोज

Next Post
विद्यालयको ४ कोठे भवन निर्माण कार्य सुरु, स्थानीय खुसी

विद्यालयको ४ कोठे भवन निर्माण कार्य सुरु, स्थानीय खुसी

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

सिरहामा मदिरा बोकेको गाडीले ठक्करदिंदा सशस्त्र प्रहरीको मृत्यु

सिरहामा मदिरा बोकेको गाडीले ठक्करदिंदा सशस्त्र प्रहरीको मृत्यु

किरात समुदायको चाड ‘साकेला उधौली’ : तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

किरात समुदायको चाड ‘साकेला उधौली’ : तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.