Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस-वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस-वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

काठमाडौं । विक्रम, ऐश्वर्या राय बच्चन, तृषा र जयम भारी स्टारर प्रतीक्षित फिल्म ‘पीसए-वान’को ट्रेलर सार्वजनिक भएको छ । विस्तृत शीर्षक ‘पोनिया सेल्भन : पार्ट वान’ बताइएको फिल्म असोज १४ गते प्रदर्शन तयारीमा छ । नेपालमा पनि फिल्म रिलिज गर्न केही वितरक जुटेका छन् ।

चेन्नईमा आयोजित भव्य कार्यक्रममा ट्रेलर लन्च गरिएको हो । १० औं शताब्दीमा चोल वंशलाई दक्षिण उपमहाद्वीपमा शक्तिशाली साम्राज्य बनाउन बल पुग्ने घटनालाई फिल्मले पुनः वर्णन गरेको छ ।

ट्रेलरमा कमल हसन र रजनीकान्तले पनि स्वर दिएका छन् । कल्की कृष्णमूर्तिको लोकप्रिय उपन्यासमा आधारित र राजा चोझानको जीवन दर्शाउने यो फिल्मको पटकथा मणिरत्नम, जयमोहन र कुमार रत्नमले लेखेका हुन् ।

पीसए-वान भाग २ को पहिलो श्रृंखलाको फिल्म हुनेछ । आदित्य कारिकलनको भूमिकामा विक्रम, ऐश्वर्या राय बच्चन नन्दिनीको भूमिकामा, कार्ती भन्थियाथेनको भूमिकामा प्रस्तुत भएका छन् ।

ओस्कार विजेता एआर रहमानको संगीत, श्रीकर प्रसादको सम्पादन, रवि बर्मनको छायांकन छ । मद्रास टाकिजको निर्माण रहेको फिल्मले लाइका प्रोडक्सनसँग सहकार्य गरेको छ ।

साझा खोज

साझा खोज

Next Post
भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

महारानी एलिजाबेथको निधनको खबरले सबै दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

महारानी एलिजाबेथको निधनको खबरले सबै दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका असन्तुष्ट समूहद्वारा नयाँ मोर्चा घोषणा

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका असन्तुष्ट समूहद्वारा नयाँ मोर्चा घोषणा

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.