Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

काठमाडौं । भारत र चीनले पश्चिमी हिमालय क्षेत्रको विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाएका छन् ।

सीमा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने भन्दै दुवै देशले आफ्ना सेना फिर्ता बोलाएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच अर्को हप्ता उज्वेकिस्तानमा हुने वार्ताअघि दुवै राष्ट्रले विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दुवै पक्षले सीमामा शान्ति कायम गर्न मद्दत गर्ने प्रतिवद्दता पनि जनाएका छन् ।

भारत र चीनको सीमा विवाद रहेको लद्दाख र गोगरा हटबाट आफ्ना सेना फिर्ता बोलाएका हुन् । चीनको रक्षा मन्त्रालयले विवादित सीमा क्षेत्रका लागि चिनियाँ नाम प्रयोग गरी दुवै पक्षका सेना योजनवद्ध रुपमा फिर्ता हुन थालेको जनाएको छ । यद्दपि दुवै देशले वास्तविक नियन्त्रण रेखा भनेर चिनिने वास्तविक सीमामा अझै पनि हजारौं सेना आधुनिक हातहतियार सैन्य बन्दोबस्तीसहित तयारी अवस्थामा रहेको बताइएको छ ।

दुई वर्षअघि सीमा विवादका कारण दुवै देशका सेनाबीच झडप भएको थियो । सो भिडन्तका क्रममा कम्तिमा २० जना भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको थियो । सन् २०२० को जुनमा लद्दाख क्षेत्रको गलवान क्षेत्रमा दुवै पक्षका सेनाबीच भएको भिडन्तपछि दुवै पक्षका वरिष्ठ सैन्य कमाण्डरहरुबीच १६ वटा बैठक भइसकेका छन् ।

साझा खोज

साझा खोज

Next Post
महारानी एलिजाबेथको निधनको खबरले सबै दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

महारानी एलिजाबेथको निधनको खबरले सबै दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका असन्तुष्ट समूहद्वारा नयाँ मोर्चा घोषणा

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका असन्तुष्ट समूहद्वारा नयाँ मोर्चा घोषणा

चीनियाँ नेताको भ्रमणप्रति अभियानले उठायो प्रश्न, गोप्य भेटघाट नगर्न चेतावनी

चीनियाँ नेताको भ्रमणप्रति अभियानले उठायो प्रश्न, गोप्य भेटघाट नगर्न चेतावनी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.