Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

तिहारको झिलिमिली बत्ती आयातमा समस्या


तिहारको झिलिमिली बत्ती आयातमा समस्या

विद्युतीय सामग्रीको बिक्री वितरण गर्ने व्यवसायीहरुले यस वर्षको तिहारमा सजावटका विद्युतीय बत्तीको अभाव हुनसक्ने बताएका छन् ।
नेपाल सरकारले यस्ता सामान आयातमा गरेको कडाइ र निर्माता मुलुकले उत्पादन र पैठारीमा गरेको विलम्बका कारण यस्तो समस्या हुनसक्ने देखिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

राष्ट्र बैंकले विद्युतीय वस्तु आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दा धेरै व्यवसायी त्यस्ता वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको संघका अध्यक्ष सुदर्शन पौडेलले बताए । आयात गर्न सक्ने व्यवसायीले गरेको सामानको माग पनि कोभिड-१९ का कारण चीनले लकडाउन गर्दा समयमै डेलिभरी नभएको उनको भनाइ छ ।
‘गत वर्षभन्दा यो वर्ष यी वस्तुको आयात निकै घटेको छ,’ अध्यक्ष पौडेलले भने, ‘नगद मार्जिनका कारण व्यवसायी पनि आयात गर्न नसक्ने अवस्थामा छन् । आयात गर्नेको सामान पनि समयमै आउन सकेन ।’
चीनका केही भू-भागमा अझै पनि लकडाउन रहेका कारण एलसी खुलेका सामान पनि व्यवसायीले समयमा पाउन नसकेको उनले बताए । दशैंअघिलाई आइसक्नु पर्ने कतिपय विद्युतीय सामान अझै आइनसकेको महासंघले जनाएको छ ।
‘तातोपानी र रसुवागढी नाका बन्द हुँदा कतिपय सामानहरु रि-रुट भएका छन् । केही अझै चीनका शहरमै छन्,’ पौडेलले भने, ‘मूल्य बढ्न सक्ने अवस्था त छैन, तर माग जति नपुग्ने चिन्ता भने छ ।’
कोभिड-१९ पछि निरन्तर आरोलो लागेको विद्युतीय सामग्रीको कारोबार अझै निरन्तर रहेको पनि महासंघले जनाएको छ । तिहारमा सजावटका लागि धेरै बिक्री हुने झलरी मालाबत्ती र उत्सव लाइटहरु गत वर्षको मात्रामा आयात नभएको महासंघका महासचिव कोमल पोख्रेल बताउँछन् ।
र सडकमा झिलिमिली बनाउने वस्तु पर्याप्त मात्रामा नभएको उनको दावी छ । गत वर्ष तिहारमा यस्ता सामग्रीको व्यापार ३५ देखि ४० करोड रुपैयाँ हाराहारी रहेकामा यसपाली यस्तो हुने नदेखिएको पोख्रेल बताउँछन् ।

‘व्यवसायीहरु अझै पनि जतिसक्दो आयात बढाउनेमा केन्द्रित छन् । हामी यी वस्तुको आयात र उपलब्धताका विवरणहरु अध्ययन गरिरहेका छौं,’ महासचिव पोख्रेल भन्छन्,’पुराना बत्ती बनाउन आउने र नयाँका खरिदका लागि बजार कसरी अघि बढ्छ भन्ने हेरिरहेका छौं ।’

साझा खोज

साझा खोज

Next Post
सामाजिक सञ्जालमार्फत प्रचारमा कडाइ

सामाजिक सञ्जालमार्फत प्रचारमा कडाइ

बिद्रोही भन्छिन् – जनताको सेवामा निरन्तर खटे र खट्ने छु

बिद्रोही भन्छिन् - जनताको सेवामा निरन्तर खटे र खट्ने छु

कांग्रेसको घोषणापत्र : ओली सरकारका गतिविधि ‘मुख्य चुनावी मुद्दा’

कांग्रेसको घोषणापत्र : ओली सरकारका गतिविधि 'मुख्य चुनावी मुद्दा'

सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.