Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

बिद्रोही भन्छिन् – जनताको सेवामा निरन्तर खटे र खट्ने छु

सामाजमा परम्परागत रुपमा चलिआएको जातिय विभेदलाई अन्तय गर्न राजनितिमा लागेको छु ।


बिद्रोही भन्छिन् – जनताको सेवामा निरन्तर खटे र खट्ने छु

लहान, २८ असोज | लामो समयदेखि समाजसेवा तथा महिला हिंसाको बिरुद्धमा लड्दै आईरहेकी सिरहाको लहान नगरपालिका वडा नं.– १ बस्ने ललिता दास (बिद्रोही) लाई  जनता समाजवादी पार्टीले मधेश प्रदेश सभाका लागि समानुपातिक तर्फबाट उम्मेदवार बनाएका छन् ।
जनताको सेवामा अहोरात्र खट्ने दुःखि पिडितको सहारा तथा सहासिक (निडर) स्वभावका उनि मधेश आन्दोलन देखि नै राजनितिक यात्राको सुरुवात गरेको साझा खोज डटकमलाई बताइन् ।
सामाजमा परम्परागत रुपमा चलिआएको जातिय  विभेदलाई अन्तय गर्न म राजनितिक गरिरहेको  छु, भन्दै उनले भनिन्, ‘समाजमा रहेको महिला हिंसा, लिङ्ग र वर्णको आधारमा गरिने विभदेलाई अन्त्य गर्न समावेशी समाजको निर्माण आफ्नो मुल मुद्दा रहेको बताइन् ।´
देशको कानुनलाई कार्यान्वयन गर्नका निम्ति नागरिकले राज्यको मौलिक हक महसुस गर्न पाउनुपर्ने अधिकारलाई सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् ।
अङ्ग्रेजी विषयमा स्नातक तहमा अध्ययनरत बिद्रोहीले स्टाफ नर्स उतिर्ण गरि जागीरबाट राजिनामा दिई राजनीतिमा होमिएको श्रोतबाट बुझिएको छ ।
उनले आफ्नो पार्टीले गरेको गठबन्धनलाई जिताउन सम्पुर्ण जनसमुदायमा आग्रह गरेको छ ।

साझा खोज

साझा खोज

Next Post
कांग्रेसको घोषणापत्र : ओली सरकारका गतिविधि ‘मुख्य चुनावी मुद्दा’

कांग्रेसको घोषणापत्र : ओली सरकारका गतिविधि 'मुख्य चुनावी मुद्दा'

सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

लहानमा ३ का वाडा सदस्य कुशवाहा निरन्तर सरसफाईमा

लहानमा ३ का वाडा सदस्य कुशवाहा निरन्तर सरसफाईमा

इन्जिनियर २८ लाख घुससहित पक्राउ

इन्जिनियर २८ लाख घुससहित पक्राउ

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.