Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सप्तरी ४ क स्वतन्त्र उम्मेदवार बिद्रोही जनताको समस्या सुन्दै


सप्तरी ४ क स्वतन्त्र उम्मेदवार बिद्रोही जनताको समस्या सुन्दै

सप्तरी । सप्तरी ४(क) का स्वतन्त्र युवा उमेदवार राजेश विद्रोहीको चुनावी प्रभाव बढ्दै गएको छ । स्वच्छ, इमानदार र सहि राजनीतिक भिजनका धनी राजेश विद्रोहीको राजनीतिक आन्दोलनमा लामो त्याग तपस्या रहेको कारण यतिबेला सप्तरीमा विद्रोहीको चर्चा बढेको छ ।

विद्रोहीको प्रचारात्मक प्रभाव निरन्तर जारी छ । गाउँघरमा घरदैलोमा रहेका विद्रोहीलाई यतिबेला हरेक समुदायको समर्थन भेटिरहेको छ । देशमा स्वतन्त्र युवा उमेदवारको खोजी जनताले गरिरहेकोबेला राजेश विद्रोही सप्तरीको नमुना उमेदवारको रुपमा यतिबेला चर्चामा छन् । ठाउँठाउँमा विद्रोहीलाई भोट दिने सर्वसाधारण जनताले बताएका छन् ।

सप्तरी सुरुंगा नपाका १ का विष्णु बुढाथोकीका अनुसार स्वतन्त्र उमेदवारको रुपमा रहेका विद्रोहीको पानीको धारा छाप जित्ने सम्भावना रहेको बताए । त्यस्तै खड्क ७ का हासिम मियँका अनुसा राजेश विद्रोहीलाई यसपटक हामीसबैले बहुमतको साथ जिताउने बताए । रामकन्त चौधरीका अनुसार, विद्रोहीको धारा छाप यतिबेला सबैतिर चर्चाको विषय मात्र नभएर राम्रो युवा, सक्षम उमेदवारको रुपमा केही गर्न सक्ने उमेदवारको रुपमा लिएको बताए ।

रामनारायण साह बताउँछन्, राजेश विद्रोही जनयुद्धदेखी जनआन्दोलन र गरिब दिनदुखी सबैको दुखमा साथ दिने राजेश विद्रोहीलाई जसरी पनि हामी भोट हालेर जिताउने बताए । सबै समुदायमा राम्रो पकड र विश्वास जमाएको राजेश विद्रोही सप्तरी ४ (क) मा स्वतन्त्र उमेदवारको रुपमा जनताले जिताउने भित्री सर्कुलर रहेको अनुसन्धानले बताएको छ ।

साझा खोज

साझा खोज

Next Post
चुनाव सकिए संगै एमालेसँगको समीकरण सकियो : अध्यक्ष यादव

चुनाव सकिए संगै एमालेसँगको समीकरण सकियो : अध्यक्ष यादव

धरानका मेयर दलित समुदायसंग मागे माफी

धरानका मेयर दलित समुदायसंग मागे माफी

सामन्थाले अभिनयबाट लामो विश्राम लिँदै

सामन्थाले अभिनयबाट लामो विश्राम लिँदै

जीटूजी’ को ३० हजार टन युरिया कोलकाता बन्दरगाह आइपुग्यो

जीटूजी’ को ३० हजार टन युरिया कोलकाता बन्दरगाह आइपुग्यो

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.