Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

चुनाव सकिए संगै एमालेसँगको समीकरण सकियो : अध्यक्ष यादव

एमालेले केही ठाउँमा जसपालाई, जसपाले केही ठाउँमा मात्र एमालेलाई सघाएको मात्रै हो', उनले भने,


चुनाव सकिए संगै एमालेसँगको समीकरण सकियो : अध्यक्ष यादव

विराटनगर, १८ मंसिर।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको समीकरण चुनाव सकिएसँगै समाप्त भएको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतवार दिउँसो पत्रकारहरुसँगको संवादका क्रममा अध्यक्ष यादवले निर्वाचनमा एकआपसलाई सघाउने काम मात्रै भएको उल्लेख गरे।
एमालेले केही ठाउँमा जसपालाई, जसपाले केही ठाउँमा मात्र एमालेलाई सघाएको मात्रै हो’, उनले भने, ‘एमालेले केही ठाउँमा हामीलाई सघाएको थियो। केही ठाउँमा हामीले सघाएका थियौँ, त्यो गठबन्धन होइन, चुनावी समीकरण मात्रै हो। अब चुनाव सकिएसँगै एमालेसँगको सहकार्य पनि सकिएको छ।’
अध्यक्ष यादवले नयाँ जनादेशपछिको सरकारमा जाने नजानेबारे पार्टीमा कुरा भइनसकेको बताए।

प्रतिपक्षमा बस्ने जनमत आएकाले अब के गर्ने भन्ने निर्णयमा पुगेका छैनौँ’, उनले भने, ‘संघीय सरकारसहित प्रदेशमा पनि के गर्ने भनेर निर्णय भएको छैन। ठोस निर्णयसहित अगाडि बढ्छौँ।’
उनले अबको सरकारको नीति हेरेर सत्तामा जाने या प्रतिपक्षमा बस्ने निर्णय पार्टीमा गरिने पनि बताएका छन्।

यादवले परिवर्तनको पक्षमा उभिएकाहरुलाई यो चुनावमा हराइएको पनि गुनासो गरे। उनले अब लोकतान्त्रिक र क्रान्तिकारीबीच सहकार्य र एकताको आवश्यकता रहेको औँल्याएका छन्।

यादव आफैं सप्तरी क्षेत्र नम्बर २ मा पराजित भएका थिए। उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले झण्डै दोब्बर मतले हराएका थिए।

जसपाले मधेश प्रदेशका १७ प्रतिनिधिसभा सिटमा तालमेल गरेको थियो। अन्तिम अवस्थामा सत्ता गठबन्धन छाडेर एमालेसँग मिलेका यादवले आफैं पराजित भएपछि अब सहकार्य पनि टुंगिएको निष्कर्ष सुनाएका हुन्।  नेपालखवरबाट।

साझा खोज

साझा खोज

Next Post
धरानका मेयर दलित समुदायसंग मागे माफी

धरानका मेयर दलित समुदायसंग मागे माफी

सामन्थाले अभिनयबाट लामो विश्राम लिँदै

सामन्थाले अभिनयबाट लामो विश्राम लिँदै

जीटूजी’ को ३० हजार टन युरिया कोलकाता बन्दरगाह आइपुग्यो

जीटूजी’ को ३० हजार टन युरिया कोलकाता बन्दरगाह आइपुग्यो

पोखराले तत्काल तिर्न सक्दैन चीनको महंगो ऋण

पोखराले तत्काल तिर्न सक्दैन चीनको महंगो ऋण

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.