Khoj
Tuesday, September 15, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

पत्रकार महासंघलाई जग्गा सहित भवन हस्तान्तरण


पत्रकार महासंघलाई जग्गा सहित भवन हस्तान्तरण

लहान ०५, जेठ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाको सम्पर्क कार्यालय स्थापनाका लागि लहान नगरपालिकाले आज औपचारिक रुपमा कार्यपालिकाको निर्णय सहितको पत्र हस्तान्तरण गरेको छ । नगर प्रमुख महेश प्रसाद चौधरी र प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले संयुक्त रुपमा महासंघका सिरहा जिल्ला सभापति मनोज बनैता यादवलाई बिधिवत रुपमा सो पत्र हस्तान्तरण गरेका हुन् ।

लहान– ५ स्थित नगरपालिकाको स्वामित्वमा रहेको नागरिक सचेतना केन्द्रको निर्मित भवन तत्कालका लागि महासंघलाई दिएको छ, भने सोहि स्थानमा नगरपालिकाकै स्वामित्वमा रहेको १० धुर जग्गा समेत आवश्यक भवन सहितको संरचना बनाउने गरी प्रदान गरेको महासंघका सभापति यादवले बताए ।

उनले भने, ‘महासंघको सम्पुर्ण काम सिरहा सदरमुकाम स्थित रहेको कार्यालयबाट नै हुनेछ ।, महासंघको सम्पर्क कार्यालय लहानमा स्थापनागर्नका लागि लामो समय सम्म जग्गा र भवनका लागि पहल गरेका थियौं ।, जग्गा प्राप्तिले पत्रकारहरुको संस्थागत विकासमा कोशेढुंगा सावित हुने बताउँदै उहाँले नगरपालिकालाई धन्यवाद दिएका छन् ।’

गत २०७९ चैत्र २२ गते नगर कार्यपालिकाको बैठकले महासंघलाई जग्गा र भवन उपल्बध गराउने निर्णय गरेको थियो ।

साझा खोज

साझा खोज

Next Post
४२० खानी उत्खनन् गर्न लाइसेन्स प्रदान

४२० खानी उत्खनन् गर्न लाइसेन्स प्रदान

सामूहिक बलात्कारपछि हत्या घटनामा संलग्न १६ वर्षपछि पक्राउ

सामूहिक बलात्कारपछि हत्या घटनामा संलग्न १६ वर्षपछि पक्राउ

राजविराज नगरपालिकाको योजनामा अख्तियारको स्थलगत अनुसन्धान

सुगर अर्थात मधुमेहका बिरामीले आलु खाने कि नखाने

सुगर अर्थात मधुमेहका बिरामीले आलु खाने कि नखाने

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.