Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

राजविराज नगरपालिकाको योजनामा अख्तियारको स्थलगत अनुसन्धान

८ वैशाख, राजविराज — सप्तरीको राजविराज नगरपालिकास्थित विभिन्न योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सुरु गरेको छ ।
आयोगको इटहरीस्थित कार्यालयबाट आइतबार प्राविधिक सहितको ३ सदस्यीय टोलीले राजविराजका विभिन्न योजनाको स्थलगत अनुसन्धान सुरु गरेको हो ।

अख्तियारको टोलीले राजविराज नगरपालिका-१६ अन्तर्गत चालु आर्थिक वर्षमा सडक बोर्डको बजेटबाट भएका कार्यहरुको स्थलगत अनुसन्धान गरेको छ । सडक बोर्डको बजेटबाट यस वर्ष राजविराजमा निर्माण भएका सडकहरुमा अनियमितता भएको आरोप थियो ।

यसैगरी अख्तियारको टोलीले राजविराज नगरपालिका-२ स्थित निर्माण भएको कबर्ड हलको समेत आइतबार साँझ स्थलगत अनुसन्धान गरेको छ । टोलीले सोमबार पनि स्थलगत अनुसन्धानलाई निरन्तरता दिने जनाएको छ ।

अख्तियारको इटहरी कार्यालयका प्रवक्ता निरज देवले नियमित अनुगमनको क्रममा टोली सप्तरीको गएको बताए । राजविराज नगरपालिकाका प्रवक्ता वडाध्यक्ष जयनारायण मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतबार नगरपालिकाका विभिन्न योजनाको अनुगमन गरेको बताए ।

साझा खोज

साझा खोज

Next Post
सुगर अर्थात मधुमेहका बिरामीले आलु खाने कि नखाने

सुगर अर्थात मधुमेहका बिरामीले आलु खाने कि नखाने

पोखरभिण्डाका नमुना विधालयले अनियमित तरिकाले शुल्क उठाउँदै गरेको स्थानीयको आरोप

पोखरभिण्डाका नमुना विधालयले अनियमित तरिकाले शुल्क उठाउँदै गरेको स्थानीयको आरोप

भारतका चर्चित कलाकार आशीषले दोस्रो बिहे गरे

भारतका चर्चित कलाकार आशीषले दोस्रो बिहे गरे

लुटेराहरुले महोत्तरीमा आज दिउँसै बैंक लुटे

लुटेराहरुले महोत्तरीमा आज दिउँसै बैंक लुटे

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.