Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

भारतका चर्चित कलाकार आशीषले दोस्रो बिहे गरे

भारतका चर्चित कलाकार आशीषले दोस्रो बिहे गरे

काठमाडौं, जेठ १२ ।  बलिउड फिल्ममा खलनायकको भूमिका निर्वाह गरेर चर्चामा आएका आशीष विद्यार्थीले विवाह गरेका छन्।उनले ६० वर्षको उमेरमा रूपाली बरूआसँग दोस्रो विवाह गरेका हुन्। उनीहरूले बिहीबार कानुनी रूपमा विवाह गरेका छन्।

आशीषले विवाहपछि मिडियासँग कुराकानी गर्दै भने, ‘जिन्दगीको यो विन्दूमा रूपालीसँग विवाह गर्दा ‘एक्स्ट्रा-अर्डिनरी’ महसुस भइरहेको छ। म यो विवाहबाट निकै खुसी छु।’ भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार असम राज्यकी रूपाली फेशन डिजाइनर हुन्। उनको कोलकतामा फेसन स्टोर छ।

आशीष र रूपालीको १० वर्ष उमेर अन्तर छ। आशीष ६० वर्ष भए भने रूपाली ५० वर्षकी हुन्।आशीषको पहिलो बिहे अभिनेत्री शकुन्तला बरूआकी छोरी राजोशी बरूआसँग भएको थियो। उनीहरूका एक छोरा छन्। यद्यपि उनीहरूबीच डिभोर्स भइसकेको छ।

आशीषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम गरी ११ भाषामा करिब २०० वटा फिल्ममा काम गरिसकेका छन्। उनी पछिल्लो समय अमिताभ बच्चनसँग फिल्म ‘गुडबाई’ मा देखिएका थिए।

साझा खोज

साझा खोज

Next Post
लुटेराहरुले महोत्तरीमा आज दिउँसै बैंक लुटे

लुटेराहरुले महोत्तरीमा आज दिउँसै बैंक लुटे

मैले विभेद गरेको छैन् : प्रमुख चौधरी

मैले विभेद गरेको छैन् : प्रमुख चौधरी

ससुरालीको जग्गा हड्पेको समाचारमा कुनै सत्यता छैन् : साह

ससुरालीको जग्गा हड्पेको समाचारमा कुनै सत्यता छैन् : साह

लहानमा पत्रकार महासंघको कार्यालय स्थापना, नगर प्रमुखद्धारा पाँच जना संचारकर्मी सम्मानित (फोटो फिचर सहित)

लहानमा पत्रकार महासंघको कार्यालय स्थापना, नगर प्रमुखद्धारा पाँच जना संचारकर्मी सम्मानित (फोटो फिचर सहित)

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.