Khoj
Saturday, September 12, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

शाहरुखसँगै नाचेर ३०० फ्यानले रचे विश्व कीर्तिमान

शाहरुखसँगै नाचेर ३०० फ्यानले रचे विश्व कीर्तिमान

काठमाडौं । शाहरुख खान र यशराज फिल्म्सको फिल्म ‘पठान’ आगामी आइतबारदेखि टेलिभिजनमा प्रिमियर हुँदैछ । यही सन्दर्भमा फ्यानले उनको निवास मन्नतअघि उभिएर शाहरुखको सिग्नेचर पोजमा डान्स गर्दै गिनिज विश्व कीर्तिमान रचेका छन् ।

३०० जना फ्यानले मन्नतअघि उभिएर हात फैलाउँदै यो कीर्तिमान रचे । फ्यानलाई साथ दिंदै शाहरुख निवासको बाल्कोनीमा उभिएर हात फैलाए । साथै सयौं फ्यानको लागि मुस्कान साटे । १८ जुनमा गोल्डस्टार टिभीमा हुने प्रिमियरलाई खास बनाउने उद्देश्यसहित फ्यानले यो कीर्तिमानको प्रयत्न गरेका हुन् । गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले पनि फ्यानको यो प्रयासलाई कीर्तिमानको मान्यता दिएको छ ।

स्टार गोल्ड मात्र होइन, विश्वभर छरिएका शाहरुखका फ्यानलाई यो कीर्तिमानले पक्कै खुसी दिलाएको हुनुपर्छ । ‘शाहरुख र उनका फ्यानहरु यो कार्यका लागि एकसाथ उभिंदा हामी गर्व गर्छौं,’ स्टार गोल्डका प्रवक्ताले टाइम्स अफ इण्डियासँग भने ।

यो उपलब्धिको लागि शाहरुख बाल्कोनीमा उभिएर फ्यानलाई बधाई र धन्यवाद समेत दिए । पठानले विश्वभर एक हजार करोड भारुभन्दा बढी कमाइ गरेको छ ।

साझा खोज

साझा खोज

Next Post
मनसुन भित्रने तरखरमा, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकाल्दै

मनसुन भित्रने तरखरमा, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकाल्दै

धन्य हर्क, मेयर साम्पाङको पहलमा ९९ दिनको श्रमदानबाट पानी ल्याइएको हो

धन्य हर्क, मेयर साम्पाङको पहलमा ९९ दिनको श्रमदानबाट पानी ल्याइएको हो

अर्काको नाममा लोक सेवाको परीक्षा दिने नासु पक्राउ

अर्काको नाममा लोक सेवाको परीक्षा दिने नासु पक्राउ

अनेरास्ववियु बिद्यार्थी संगठन मधेश प्रदेशको सचिब पदमा सतिशचन्द्र सिंह

अनेरास्ववियु बिद्यार्थी संगठन मधेश प्रदेशको सचिब पदमा सतिशचन्द्र सिंह

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.