Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहानमा नगर सभा सम्पन्न, १ अर्व बढीको बजेट


लहानमा नगर सभा सम्पन्न, १ अर्व बढीको बजेट

लहान ११, असार । सिरहाको लहान नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि १ अर्व भन्दा बढी बजेट ल्याएको छ । नगरपालिकाको १२ औं नगर सभामा नगर प्रमुख महेश प्रसाद चौधरीले १ अर्व १६ करोड २२ लाख ८ हजारको बजेट प्रस्तुत गरेका छन् ।
आगामी आर्थिक बर्षको लागि आयतर्फ आन्तरिक श्रोतबाट १० करोड २२ लाख ५६ हजार, नगद आ.ल्याबाट २५ करोड, समानिकरण अनुदान संघियतर्फ २० करोड १६ लाख, प्रदेशतर्फ १ करोड ५५ लाख ७६ हजार, सशर्त अनुदान संघीय सरकारको चालुतर्फ ३९ करोड ४४ लाख, सशर्त अनुदान संघीय पूँजीगततर्फ २६ लाख, विशेष अनुदान संघीय पूँजीगततर्फ २ करोड, विशेष अनुदान प्रदेश चालुतर्फ ३० लाख, संघीय समपुरक अनुदान पूँजीगत तर्फ ५० लाख, प्रदेश समपुरक अनुदान पूँजीगत तर्फ २० लाख, राजस्व बाँडफाँडतर्फ १६ करोड ५७ लाख ७६ हजार गरी जम्मा रु १ अर्व १६ करोड २२ लाख ८ हजारको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

कस्तो योजना ल्याईएको छ ?
सांक्षिप्त विवरण

नगरपालिकाको मुख्य केन्द्र लहान बजारसंग सवै वडाहरुसंग जोड्ने मुख्य सडकका साथै नगरको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वका स्थलहरुसंग जोड्ने सडकहरुलाई उच्च प्राथमिकता राखेर काम अगाडी बढाउने उल्लेख छ ।
आगामी आर्थिक बर्षमा १५ किलोमिटर पक्की सडक, ५ वटा वडा कार्यालयको भवन, राम मन्दिर, कब्रगाहा र आर्यघाटको लागि बजेट छुट्टयाएको छ ।
राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको आधुनिकिकरण, यान्त्रिकिकरण र व्यवसायिकरण गर्न तथा कृषि उपजको शीत भण्डार, ग्रेडीङ्ग, प्याकेजिङ्ग तथा ब्राडिङ्ग र वजारीकरण प्राथमिकताका साथ संचलन गरिने छ ।
महिला समुह समिति गठन गरी महिला विकासका आयआर्जन मुखी कार्याक्रमहरु संचालन गरिने छ । लैङ्गिक हिंसा निवारण कोषमा रकम छुट्टयाई सोही अनुरुप लैङ्गिक हिंसा पीडित प्रभावित छनौट गरी कार्यान्वयन गर्ने, विपन्न तथा गरिबलाई समुदायको लागि घर निर्माण, लहान नगर अस्पताल निर्माण, नगरमा एम्बुलेन्स सञ्चालन, गरिब, दलित र विपन्न परिवारलाई आँखा जाँच, ठाउँठाउँमा सिटि लाइट जडान, गरिब दलित विपन्न परिवारलाई स्वास्थ्य बीमा, ,सुत्केरी तथा गर्भवतिको लागि पोषण प्याकेज , पशु सेवा, युवा स्वरोजगार, महिला, बालबालिका तथा अपाङ्गता, सहकारी, आयुर्बेद, बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधार, रोजगार, लक्षितवर्ग समुदायका उत्थानगर्ने खालका विभिन्न कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको प्रमुख चौधरीले बताए ।

नगर सभाको तस्विरहरु :

साझा खोज

साझा खोज

Next Post
पत्र पत्रीकामा ५१ लाख खर्च नगरेको : मेयर चौधरी

पत्र पत्रीकामा ५१ लाख खर्च नगरेको : मेयर चौधरी

कुन-कुन फलफूल खान हुन्छ ? मधुमेह भएकाले

कुन-कुन फलफूल खान हुन्छ ? मधुमेह भएकाले

अत्यधिक रक्सी पिएपछि किन हुन्छ ‘ह्याङओभर’ ?

अत्यधिक रक्सी पिएपछि किन हुन्छ ‘ह्याङओभर’ ?

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.