Khoj
Monday, September 14, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सत्ता परिवर्तन देखि विकास निर्माणमा ऐतिहासिक टोल पडरीया रहेकोः मेयर चौधरी भनाई


सत्ता परिवर्तन देखि विकास निर्माणमा ऐतिहासिक टोल पडरीया रहेकोः मेयर चौधरी भनाई

लहान ०३, माघ । सिरहाको लहान–११ स्थित रहेको पडरिया गाउँ आफैमा एउटा ऐतिहासिक टोल रहेको मेयर महेश प्रसाद चौधरीले बताउनु भएको छ । बुधवार पडरिया टोलमा नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो,’ ‘विभिन्न कालखण्डमा पडरिया गाउँले राजनैतिक, सामाजिक परिवर्तनमा खेलेको महत्वपूर्ण भुमिका हामिबिच ताजै छ । सत्ता परिवर्तन देखि लिएर विकास निर्माणको कार्यमा पडरीया टोल सधै अगाडी रहेको छ । आफु निर्वाचित भएर आईसकेपछी स्रोत साधनले भ्याएसम्म नगरका कुनैपनि टोललाई हालसम्म विभेद नगरेको बताए ।’

उनले,’ हामिले जनताबाट निर्वाचित भएर आएको जनप्रतिनिधि भएकोले सदैव जनतालाई अगाडी राखेर विकास निर्माणको कार्य अगाडी बढाएको भन्दै माध्यमिक विद्यालय पडरीया थारुटोलमा भौतिक संरचना निर्माण गर्न ८० लाख रुपौयाँ विगतमा विनयोजन गरेर काम सम्पन्न गरे र हाल यसपालि फेरी ८० लाख रुपैया विनियोजन गरेर ४ कोठे भवनको भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरेर काम अगाडी बढाईएको खुलासा गरे ।’ लहान –३ स्थित रहेको ल.ल.कु.मा.वी. देखि अंग्रेजी मेडियमको पठन पाठनको सुरुवात गरेको छु । गरिब विपन्न परिवारका बालबालिका पनि अग्रेजि बोल्न पढ्न सक्ने उद्देश्यले अव चाँडै पडरीया थारुटोल मा.वि.मा पनि अंग्रेजी मेडियमबाट कक्षा संचालन हुने सुनाए ।’
‘बेली गाउँमा ७० लाखको ढलानको काम भएको छ । महेन्द्र राजमार्गमा पर्ने पडरीया चौक, बेली जोड्ने सडकमा ढलानको कामको सुरुवात गर्ने आप्mनो सोच रहेको मेयर चौधरीले सुनाउनु भयो । पडरीया थारुटोल साविक गा.वि.स. रहँदा एउटा हेल्थपोष्ट मात्र थियो वडा विभाजन हुँदा त्यो १२ नं. वडामा पर्याे । ११ नं. वडामा स्वास्थ्य चौकी थिएन । ११ नम्बर वडामा पनि स्वास्थ्य चौकी होस् भनेर लक्ष्मिनिया टोलमा स्वास्थ्य चौकी भवन निर्माण गरेर जनशक्ति समेत परिचालन गरेको बताए ।’ निर्वाचित भएर आईसके पछि भोटियाटोल, जटियाही, बेलीको विकास हेर्न मेयर चौधरीले सवैमा अनुरोध गर्नुभएको छ ।’

कार्यक्रममा वडा नं.–११ का वडा अध्यक्ष सुर्य नारायण चौधरीले सवैको सहकार्यमा वडा कार्यालय भवनको समुदघाटन हुँदा खुसी व्यक्त गरे । वडा कार्यालयको भवन नहुँदा सोवाग्राहीको कामकाज गर्न समस्या हुन्थ्यो । अव आफ्नै कार्यालयबाट कामकाज हुँदा कार्य सम्पादन सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्याक्रममा नेपाली कांगेसका पूर्व सभापती तथा महासमिति सदस्य अच्छमितलाल चौधरीले सर्वसाधारणदेखि उच्च तहका उद्योगी व्यापारी, राजनीतिज्ञ सबै तह र तप्काका मानिसहरूले विकास बारे चासो लिएका हुन्छन् । जनभावना अनुकूल विकास हुनसक्यो भने विकासले निर्दिष्ट बाटो लिन सक्ने बताउनु भयो ।

कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष बद्रि नारायण चौधरी १५ का वडा अध्यक्ष तेज नारायण चौधरी र २२ का वडा अध्यक्ष श्याम कुमार अधिकारी स्थानिय बुद्धिजिवि, समाजसेवी लगायत सयौं जना भन्दाबढी स्थानीयहरुको उपस्थिति रहेको थियो ।

साझा खोज

साझा खोज

Next Post
नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित

नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित

बिहेको भोज खाँदा ५७ जना बिरामी

बिहेको भोज खाँदा ५७ जना बिरामी

‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर’

‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर’

लहानको सुन चाँदी पसलमा डाँका गर्ने योजना बनाइरहेको चार जना पक्राउ

लहानको सुन चाँदी पसलमा डाँका गर्ने योजना बनाइरहेको चार जना पक्राउ

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.