Khoj
Monday, September 14, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

चामलमा बढेको करले ‘रोटी बेटी’ सम्बन्धमै प्रश्न उठ्यो : उद्योगी


चामलमा बढेको करले ‘रोटी बेटी’ सम्बन्धमै प्रश्न उठ्यो : उद्योगी

वीरगञ्ज । धान-चामल निर्यातमा गरेको कडाइ तत्काल सच्याउन विरगञ्ज उद्योग वाणिज्य संघले भारत सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले भारतले गरेको निर्णयबाट नेपाल-भारत बीचको ‘रोटी बेटी’को सम्बन्धमै प्रश्न उठेको उद्योगी व्यवसायीहरुले बताए ।

भारतले धान चामल निर्यातमा २० प्रतिशत कर लगाउने र कनिका निर्यातमा पूर्ण रोक लगाउने निर्णय गरेपछि वीरगञ्जका उद्योगी व्यवसायीहरुले यस्तो आक्रोश पोखेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले ‘रोटी बेटी’ को सम्बन्ध भएको भारतले सुपथ मूल्यमा रोटी खान पाउने नेपाली जनताको अधिकार छिन्न खोजेको आरोप लगाए ।

विश्व व्यापार संगठन डब्ल्यूटीओको सदस्य राष्ट्र भारतले खाद्यान्नमा शून्य भन्सार नीतिविरुद्ध कदम चालेको उनले बताए ।

आम नेपाली जनतालाई महँगीको मारमा पर्ने गरी ल्याइएको नीतिको घोर भर्त्सना गर्दै उनले कठोर निर्णय फिर्ता लिन भारतसँग उनले आग्रह गरे । राज्यको निकायले संवेदनशील भएर निजी क्षेत्रको कुरा नसुन्दा यस्तो स्थिति आएको उनको भनाइ थियो ।

संघले भारत सरकारसँग कुरा गरेर अहिले समस्या समाधान गर्न पनि सरकारसँग माग गरेको छ । संघले भारत सरकारको निर्णयले नेपाली चामल मात्रै नभएर भुस र कनिकालाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने अन्य उद्योगमा समेत ताला लाग्ने बताएको छ ।

‘धान ल्याएर चामल बनाउने मात्रै हैन, भारतबाट चामल नै मगाएर उपभोग गर्ने गरेका छौं,’ गुप्ताले भने, ‘भारत सरकारको पछिल्लो निर्णयले चामल उद्योग मात्रै हैन, बिस्कुट, मदिरा र दाना उद्योग बन्द हुन्छ । भुसबाट चल्ने हजारौं बोइलर बन्द भएपछि ठूला उद्योगमा असर पर्छ ।’ अब चोर बाटोबाट हुने व्यापार मौलाउने भन्दै संघले सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

साझा खोज

साझा खोज

Next Post
नेपालीको भारत भान्सा महँगाइरहेको सुनौलीको जाम

नेपालीको भारत भान्सा महँगाइरहेको सुनौलीको जाम

मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धनको तयारी

मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धनको तयारी

१६ जिल्लामा २४ सीट नपाए गठबन्धनबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी

१६ जिल्लामा २४ सीट नपाए गठबन्धनबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी

रवि लामिछानेको पार्टीमा तीन नयाँ अनुहार भित्रिए, चुनावमा गर्ला चमत्कार ?

रवि लामिछानेको पार्टीमा तीन नयाँ अनुहार भित्रिए, चुनावमा गर्ला चमत्कार ?

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.