Khoj
Monday, September 14, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

कञ्चनपुरमा छोराले गरे बुवाको हत्या


कञ्चनपुरमा छोराले गरे बुवाको हत्या

१९ वैशाख, धनगढी । कञ्चनपुरमा छोराले बुवाको हत्या गरेका छन् । पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश खड्काले ७१ वर्षीय बुवा धन बहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।

‘राति करीब २ बजेको समयमा खड्काले कुुटपिट गरेर बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले भने । उनका अनुसार घरायसी विवादका क्रममा खड्काले बुवामाथि मुक्का र चिर्पट प्रहार गरेका थिए ।

प्रहरी निरीक्षक मल्लका अनुसार खड्कालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । ‘विगतदेखि बुवा र छोराको बीचमा झगडा हुने रहेछ । सोमबार राति पनि दुवै जनाबीच विवाद भएपछि छोराले मुक्का र बाँसको चिर्पटले प्रहार गरेको देखिन्छ,’ मल्लले भने, ‘घटनाबारे बिहानमात्र थाहा भएपछि स्थानीयले हामीलाई खबर गरेका थिए । अहिले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

बुवा र छोराको झगडा भएको थाहा पाएपछि राति छिमेकीले सम्झाइबुझाइ समेत गरेका थिए तर छिमेकीहरु आ–आफ्नो घर लागेपछि उनीहरुबीच फेरि झगडा भएको थियो ।

साझा खोज

साझा खोज

Next Post
रवि लामिछानेका ड्राइभरको उपचारको क्रममा निधन

रवि लामिछानेका ड्राइभरको उपचारको क्रममा निधन

आज पत्रकारिता दिवस मनाइँदै

आज पत्रकारिता दिवस मनाइँदै

संसदमै अर्धनग्न बने अमरेशकुमार सिंह

संसदमै अर्धनग्न बने अमरेशकुमार सिंह

कक्षा १२ को वार्षिक परीक्षा सुरु

कक्षा १२ को वार्षिक परीक्षा सुरु

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.