Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहानमा पत्रकार महासंघको कार्यालय स्थापना, नगर प्रमुखद्धारा पाँच जना संचारकर्मी सम्मानित (फोटो फिचर सहित)


लहानमा पत्रकार महासंघको कार्यालय स्थापना, नगर प्रमुखद्धारा पाँच जना संचारकर्मी सम्मानित (फोटो फिचर सहित)

लहान २३, जेष्ठ । नेपाल पत्रकार महासंघ सिरहा शाखाको लहानमा सम्पर्क कार्यालय स्थापना भएको छ । लहान नगरपालिकाको बोर्डको बैठकबाट लहान – ५ स्थित रहेको नागरिक सचेतना केन्द्रको निर्मित भवन महासंघलाई प्रदान गरेको छ । नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा महासंघलाई विधिवत रुपमा भवन हस्तान्तरण गरिएको महासंघका सिरहा जिल्ला सभापति मनोज बनैता यादवले बताए । उनले भने, ‘जिल्ला शाखा सिरहा सदमुकाममा रहेपनि लहानमा सम्पर्क कार्यालयको भवन नहुँदा  पत्रकारहरुलाई बैठक, पत्रकार सम्मेलन लगायत अन्य कार्यक्रमहरु गर्न समस्या भैरहेको थियो । अब सो समस्या पुर्ण रुपमा सामाधान भएको छ ।’

यसैबिच संगिता कर्माचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेको नगर प्रमुख चौधरीले जिल्लाका पाँच जना पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । नयाँ पत्रिकाका लहान संवाददाता मणिलाल विश्वकर्मा, महासंघका कोषाध्यक्ष विरेन्द्र प्रसाद नेपाल, शेख मिडिया हाउस तथा सरगम एफ एमका संचालक फिरोज शेख, इजोर दैनिक पत्रिकाका सम्पादक धर्मेद्र पासवान र नेत्र दैनिक पत्रिकाका पत्रकार महेश सिंहलाई सम्मानित गरेको हो ।

प्रति संचारकर्मीलाई नगद रु १० हजार र प्रशंसा पत्र सहित सम्मानित गरेको छ । नगर प्रमुख चौधरीको श्रीमत्ी संगिता कर्माचार्य कोरोनाको समयमा राहत बाड्दा बाँड्दै स्वयम् संक्रमित भएर २०७८ जेष्ठ २२ गते उपचारको क्रममा झापाको बिएन सि अस्पतालमा निधन भए । त्यतिबेला चौधरीले आफुसंगै राहत बाँड्नेकार्यमा सहयोग गरेका संचारकर्मीलाई नगद रु ५० हजार पुरस्कार दिने प्रतिबद्धता जनाएका थिए । त्यहि प्रतिबद्धता स्वरुप पत्रकारलाई सम्मानित गरेको बताए ।

नगर प्रमुख नहुँदै चौधरीले विपन्न परिवारमा करोडौं बराबरको राहत बाँडेका थिए । र,  नगर प्रमुख भैसक्दा समेत उनि हाल सम्म समाजसेवाका विभिन्न कार्यक्रमहरु गर्दै आईरहेका छन् । उनले प्रत्येक महिनाको २२ गतेका दिन विपन्न परिवारलाई प्रत्यक्ष फाईदा हुने खालका विभिन्न राहत/ सहयोगका विभिन्न कार्यक्रमहरु समेत गर्दै आईरहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता, लहान नगरपालिकाका प्रवक्ता रमेश गौतम, वडा नम्बर – ७ का वडा अध्यक्ष रामऔतार शर्मा, जिल्लाका विभिन्न मिडियाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

फोटो हेर्नुस् ।

साझा खोज

साझा खोज

Next Post
आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ

आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ

उपचार गर्न सिंगापुर गए देउवा

उपचार गर्न सिंगापुर गए देउवा

शाहरुखसँगै नाचेर ३०० फ्यानले रचे विश्व कीर्तिमान

शाहरुखसँगै नाचेर ३०० फ्यानले रचे विश्व कीर्तिमान

मनसुन भित्रने तरखरमा, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकाल्दै

मनसुन भित्रने तरखरमा, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकाल्दै

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.