Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

चलचित्र ‘‘द नाईट सिफ्ट’’ प्रदर्शनका लागि तयार


चलचित्र ‘‘द नाईट सिफ्ट’’ प्रदर्शनका लागि तयार

लहान २४, भदौ । माउण्ट एभरेष्ट पिक्चर्सको ब्यानरमा निर्मित ‘‘द नाईट सिफ्ट’’ नामक चलचित्रको प्रीमियर शो प्रर्दशनमा आउने भएको छ । पशुपति सिनेमा हल लहानमा २०८० असोज ३ गते वुधवारका दिन प्रर्दशन हुने भएको निर्देशक तथा कालाकार चन्द्रकला बछार चौधरीले जानकारी दिए ।
उहाँले भन्नुभयो, ‘समाजमा घटिरहेको महिला हिंसाका साथै दहेज प्रथालाई न्यूनिकरण गर्ने उदेश्यले स्थानीय भाषामा चलचित्र निर्माण गरेको छु । महिलालाई हेर्ने दृष्टिकोण हालसम्म पनि हाम्रो समाजमा फरक रहेकोले त्यस्ता विसंगतिबाट मुक्ति पाउन साकारात्मक संन्देश दिने खालका चलचित्र तयार पारिएको सुनाईन् ।’
उनले ‘प्रीमियर शो हेरेर कालाकारहरुको मनोबल बढाउनका साथै स्थानीय कलाकारहरुलाई माया/स्नेह गरिदिन हुन दर्शकहरुलाई आग्रह गरेका छन् ।,
प्रीमियर शो समापन पछि ‘‘द नाईट सिफ्ट’’ चलचित्रलाई केहिदिन भित्रै हिन्दी भाषामा पनि रिलिज गरिने साझा खोज डटकमलाई जानकारी दिए । टिकट धमाधम बिक्रि वितरण  भैरहेकोले टिकट बुकिङ्गगर्न चाहने दर्शक महानुभावले धर्मराज चौधरीको सम्पर्क मोवाईल नम्बर ९८०४७२९७२८, ९८६५०६४३०३, ९८१८६६१०४८ मा फोन गर्न सक्ने ब्यानरले जनाएको छ ।

साझा खोज

साझा खोज

Next Post
सुवास नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

सुवास नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

भारत एसिया कपको फाइनलमा

भारत एसिया कपको फाइनलमा

‘गदर २ र कश्मीर फाइल्सजस्ता फिल्मको लोकप्रियता हानिकारक’

‘गदर २ र कश्मीर फाइल्सजस्ता फिल्मको लोकप्रियता हानिकारक’

शिक्षकले राजनीति गरे जागिर जाने

शिक्षकले राजनीति गरे जागिर जाने

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.