Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

‘गदर २ र कश्मीर फाइल्सजस्ता फिल्मको लोकप्रियता हानिकारक’


‘गदर २ र कश्मीर फाइल्सजस्ता फिल्मको लोकप्रियता हानिकारक’

काठमाडौं । बलिउड अभिनेता नसरुद्दिन शाहले ‘द कश्मीर फाइल्स’, ‘गदर २’ र ‘द केरला स्टोरी’जस्ता फिल्मको लोकप्रियताबाट आफू विचलित भएको बताएका छन् । यी फिल्मका निर्माताले धेरै हानिकारक काम गरिरहेको टिप्पणी पनि उनको छ ।

फ्री प्रेस जर्नलसँगको अन्तर्वार्तामा बोल्दै उनले सुधीर मिश्रा र हंसल मेहताजस्ता निर्माताका फिल्मलाई दर्शकले नहेर्ने भए पनि उनीहरुले आफ्नो कामलाई निरन्तरता दिइराख्नुपर्ने धारणा राखे ।

जब नसिरुद्दिनलाई सोधियो कि बलिउडको फिल्म निर्माण शैलीमा परिवर्तन आएको देख्नुहुन्छ ? जवाफमा उनले भने, ‘अवश्य पनि ‘द केरला स्टोरी’ र ’गदर २’ जस्ता फिल्महरू लोकप्रिय भएको देख्दा निकै दुःख लागेको छ । जबकि सत्यलाई प्रस्तुत गर्ने सुधीर मिश्रा, हंसल मेहता र अनुभव सिन्हाजस्ता निर्देशकको फिल्म हेरिंदैन । तर राम्रो कुरा यो हो कि यी फिल्म निर्माताले हिम्मत हारेनन् र राम्रो कथालाई सुनाउने क्रमलाई जारी राखेका छन् ।’

उनले अगाडि भने, ‘उनीहरू वंशजको लागि उत्तरदायी हुनेछन् । सय वर्षपछि मानिसले जब फिल्म ‘भीड’ र ‘गदर २’ हेर्नेछन् तब कुन फिल्मले हाम्रो समयको सत्यलाई चित्रण गर्नेछ भनेर उनीहरुले बुझ्नेछन् । किनभने फिल्म मात्र त्यो गर्न सक्ने माध्यम हो । यो गर्न गाह्रो छ । यो डरलाग्दो छ कि फिल्म निर्माता सबै गलत चीजको प्रशंसा गर्ने फिल्म बनाउन र अन्य समुदायलाई कुनै कारणबिना नै तल धकेल्ने काममा लगाइन्छ । यो खतरनाक प्रवृत्ति हो ।’

शाहले निर्देशन गरेको छोटो फिल्म ‘म्यान वुमन म्यान वुमन’ चाँडै रिलिज हुँदैछ । यो फिल्ममार्फत नसिरुद्दिन १७ वर्षपछि निर्देशन क्षेत्रमा पुनरागमन गर्दैछन् । निर्देशकका रूपमा उनले अन्तिम पटक सन् २००६ मा रिलिज भएको फिल्म ‘युँ होता तो क्या होता’ बनाएका थिए । अब १७ वर्षपछि उनले सर्ट फिल्म ‘म्यान वुमन म्यान वुमन’ निर्देशन गर्दैछन् । फिल्ममा नसीरका छोरा विवान र ऋतिक रोशनकी प्रेमिका सबा आजाद मुख्य भूमिकामा देखिनेछन् ।
सभार : अनलाइन खवर डटकम 
साझा खोज

साझा खोज

Next Post
शिक्षकले राजनीति गरे जागिर जाने

शिक्षकले राजनीति गरे जागिर जाने

लहान: कवर्डहलको सर–सामान अवैधानिक तवरले बिक्री गरेको आरोप

लहान: कवर्डहलको सर–सामान अवैधानिक तवरले बिक्री गरेको आरोप

लहानमा विरामीलाई फलफुल वितरण गरि बच्चाको जन्मदिन मनाए

लहानमा विरामीलाई फलफुल वितरण गरि बच्चाको जन्मदिन मनाए

छोराको जन्मदिनमा विरामीलाई फलफुल वितरण

छोराको जन्मदिनमा विरामीलाई फलफुल वितरण

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.