Khoj
Tuesday, September 15, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

छोराको जन्मदिनमा विरामीलाई फलफुल वितरण


छोराको जन्मदिनमा विरामीलाई फलफुल वितरण

लहान २, असोज । सलहेश फुलवाडी ईङ्गलिस बोर्डिङ्ग स्कुल लहान – १२ का संस्थापक प्रीन्सिपल शिवकान्त चौधरीले फलफुल वितरण गरि आफ्ना छोराको जन्मदिन मनाएका छन् ।

प्रादेशिक अस्पताल लहानमा ५४ जना विरामीलाई प्रति विरामी १ किलो स्याउ, आधा दर्जन केरा र २ वटा फ्रुटी निःशुल्क रुपमा वितरण गरि आफ्ना छोरा जैनेश चौधरीको जन्मदिन मनाएका हुन् । छोरा २ बर्ष पुरा गरि आजबाट ३ बर्षमा प्रवेश गरेको आमा कविता कुमारी चौधरीले सुनाईन् ।

उहाँले भन्नुभयो, ‘ जन्मदिन आजभोली महँगा हुन थालेका छन् । यस्ता अवसरमा गरिने खर्च तत्काल रमाइलो र आनन्दको अनुभूति मात्र प्राप्त हुने भएकोले त्यस्ता फिजुल खर्च गर्नुभन्दा समाज सेवा गर्नु पुन्यको काम भएकोले जन्मदिनमा फलफुल वितरण गरेको सुनाए ।,

फलफुल लगायत फ्रुटी ग्रहण गर्नुहुँदै विरामी र विरामीका कुरुवाहरुले वावु जैनेश चौधरीलाई आशीर्वाद दिएका छन् ।

साझा खोज

साझा खोज

Next Post
मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

संघीय निजामती ऐनको विरोध गर्दै लहानका कर्मचारी आन्दोलित

संघीय निजामती ऐनको विरोध गर्दै लहानका कर्मचारी आन्दोलित

संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै लहानका कर्मचारीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन

संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै लहानका कर्मचारीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.