Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

संघीय निजामती ऐनको विरोध गर्दै लहानका कर्मचारी आन्दोलित

संघीय निजामती ऐनको विरोध गर्दै लहानका कर्मचारी आन्दोलित

लहान १२, असोज । संघीय निजामती ऐन संशोधनको माग गर्दै लहान नगरपालिकाका कर्मचारीहरु आन्दोलित बनेका छन् ।

संसदमा पेश हुने तयारीमा रहेको संघीय निजामती ऐन प्रति असन्तुष्ट जनाउँदै उनीहरु आन्दोलित भएको स्थानीय तह कर्मचारी संघर्ष समिति लहानका संयोजक रामकृष्ण महतोले बताए ।

विरोध स्वरुप आज लहान नगरपालिकाका कर्मचारीहरुले कार्यालय परिसरमा विरोधको कालो ब्यानर सहित दवाव मूलक कार्यक्रम गरेका छन् । यसअघि उनीहरुले नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत प्रकाश साह हलुवाईलाई ज्ञापन– पत्र समेत बुझाएका थिए ।

के – के छन् संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने उनीहरुको माग ?

– संघीय निजामती ऐनको सट्टा एकिकृत निजामती ऐन जारी गरिनु पर्ने ।
– स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने ।
– निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनु पर्ने ।
– विना सहमति ७५३ स्थानीय तहमा चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने ।
– समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गरिनु पर्ने ।
– तिनै तहका कर्मचारीहरुको समान वृद्धि विकासको व्यवस्था गरिनु पर्ने ।
– स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याण कोषको अनिवार्य व्यवस्था गर्नु पर्ने ।
– निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधा उपल्बध गराउनु पर्ने ।
– जुनसुकै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने ।
– स्थानीय सेवाका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनु पर्ने ।
– अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्थापन गरिनु पर्ने ।

साझा खोज

साझा खोज

Next Post
संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै लहानका कर्मचारीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन

संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै लहानका कर्मचारीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन

सिसवनी टोलमा जितिया मेलाको तयारी पुरा, आज कलशयात्रा निकालियो

सिसवनी टोलमा जितिया मेलाको तयारी पुरा, आज कलशयात्रा निकालियो

फिल्म ‘रामायण’मा हनुमानको भूमिकामा देखिंदै सनी देओल

फिल्म ‘रामायण’मा हनुमानको भूमिकामा देखिंदै सनी देओल

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरे

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरे

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.