Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

फिल्म ‘रामायण’मा हनुमानको भूमिकामा देखिंदै सनी देओल

फिल्म ‘रामायण’मा हनुमानको भूमिकामा देखिंदै सनी देओल

काठमाडौं । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’मा सनी देओल भगवान हनुमानको भूमिकामा देखिने भएका छन् । सनी लुक्सलाई ध्यानमा राखेर निर्माताले उनलाई यो भूमिकाका लागि प्रस्ताव गरेको जनाइएको छ । यद्यपि यस विषयमा निर्माता र सनीले कुनै आधिकारिक घोषणा गरेका छैनन् ।

पिंकभिलाको रिपोर्टअनुसार निर्देशक तिवारी र उनको टोलीले फिल्ममा हनुमानको लागि सनीसँग कुरा गरिरहेका छन् । तिवारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘भगवान हनुमान शक्तिको प्रतीक हुन् । फिल्म इन्डस्ट्रीमा बजरंग बलिको चरित्र फिल्मको पर्दामा सनीभन्दा राम्रो कसैले निर्वाह गर्न सक्दैन ।’

सनीले पनि यो भूमिकामा अभिनय गर्न चासो दिइरहेका छन् । साथै यो भूमिकाका लागि उनी उत्साहित पनि सुनिएका छन् । स्रोतका अनुसार निर्देशक नितेश तिवारी निर्माता अल्लु अरविन्द, मधु मन्टेना र नमित मल्होत्रासँग मिलेर हनुमानमाथि छुट्टै फिल्म बनाउन चाहन्छन् । हनुमानको जीवनको अंश रामायणमा धेरै देखाइएको छैन । यही कारणले निर्देशक उनको जीवनमा छुट्टै फिल्म बनाउन चाहन्छन् ।

यो फिल्ममा रामको भूमिकाका लागि रणवीर कपुर पक्का भइसकेका छन् । यदि सनी यस फिल्मको हिस्सा बने भने रणवीर र उनले पहिलो पटक स्क्रिन सेयर गर्नेछन् ।

साझा खोज

साझा खोज

Next Post
नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरे

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरे

कबड्डी खेलाडीलाई विदाई तथा सम्मान

कबड्डी खेलाडीलाई विदाई तथा सम्मान

लहान नगरपालिका वडा नं. १, २ र ३ काम एकै ठाउँबाट संचालन हुने

लहान नगरपालिका वडा नं. १, २ र ३ काम एकै ठाउँबाट संचालन हुने

कृष्णटोलमा सरसफाइ सहित जनचेतना मूलक कार्यक्रम संचालन

कृष्णटोलमा सरसफाइ सहित जनचेतना मूलक कार्यक्रम संचालन

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.