Khoj
Monday, September 14, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

प्रहरीको लाठी प्रहारबाट तीन पत्रकार घाइते

प्रहरीको लाठी प्रहारबाट तीन पत्रकार घाइते

२ वैशाख, काठमाडौं । हनुमान जन्मोत्सवको झाँकी निकाल्ने क्रममा चर्किएको विवादले मंगलबार पनि वीरगञ्जमा केहीबेर तनावको अवस्था उत्पन्न भएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि प्रहरीले लाठी प्रहार गर्दा केही घाइते भएका छन् ।

प्रहरीको लाठीप्रहारबाट एभिन्युज टेलिभिजनका सञ्चारकर्मी अर्जुन गुप्ता, मध्यनेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणी दैनिकका सम्पादक धीरेन्द्र तिवारीलगायतका सञ्चारकर्मी घाइते भएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखालगायत सञ्चारसम्बद्ध संघसंस्थाहरूले लाठीप्रहरको घटनालाई प्रहरी ज्यादती भन्दै निन्दा गरेका छन् । उनीहरूले संलग्न सुरक्षाकर्मीमाथि कारबाहीको माग पनि गरेका छन् ।

पाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोले विज्ञप्ति जारी गर्दै समाचार संकलनको क्रममा खटिएका सञ्चारकर्मीहरू ढुंगा र प्रहरीको लाठीको निशानामा पर्नु खेदजनक भएको बताएका छन् ।

दुई दिनअघि हनुमान जन्मोत्सवको झाँकीमा ढुंगामुढा भएपछि वीरगञ्ज तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु समेत लगाउनु परेको थियो । सोमबार प्रहरीले नियन्त्रणमा लिएकाहरूबारे रिपोर्टिङ गर्न गएका सञ्चारकर्मीमाथि मंगलबार प्रहरीले कुटपिट गरेको उनीहरूले बताएका छन् ।

स्रोत: अनलाइन खवर डटकम

साझा खोज

साझा खोज

Next Post
रक्सीको मात लागेपछि किन मान्छेले रमाइलो महसुस गर्छन् ?

रक्सीको मात लागेपछि किन मान्छेले रमाइलो महसुस गर्छन् ?

सर्वदलिय/सर्वपक्षिय बैठकबाट शहिद स्मारक स्थानान्तरण गरिने सहमति

सर्वदलिय/सर्वपक्षिय बैठकबाट शहिद स्मारक स्थानान्तरण गरिने सहमति

अम्बेडकर पार्कको विरोध, पासमान समुदायका अगुवाहरुले नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

अम्बेडकर पार्कको विरोध, पासमान समुदायका अगुवाहरुले नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

सिरहा: ७१लाख  नगद लागूऔषधसहित  ५ जना पक्राउ

सिरहा: ७१लाख नगद लागूऔषधसहित ५ जना पक्राउ

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.