Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

कित्ताकाटमा लहान प्रथम, वडा नम्बर – ४ बाट सुरु


कित्ताकाटमा लहान प्रथम, वडा नम्बर – ४ बाट सुरु

संजय विश्वकर्मा
लहान , ०६ बैशाख । सिरहाको लहानमा आजबाट जग्गाको कित्ताकाट खुलेको छ । २४ वटा वडा रहेको लहानमा पहिलो चरणमा वडा नं. ४ को कित्ताकाट खुलेको मालपोत कार्यालय लहानका प्रमुख दिपेन्द्र नारायण चौधरीले जनाएको छ । अन्य बाँकी रहेको वडाहरुको जग्गाको वर्गिकरण सहितको फाईल / निवेदन पालिकाले पठाएमा केहिदिन भित्रै सम्पूर्ण वडाको कित्ताकाट सुरु गरिने प्रमुख चौधरीले जनाए ।

सिरहा जिल्लाको १७ स्थानीय तह मध्ये ९ वटा स्थानीय तहको काम मालपोत कार्यालय लहानबाट भैरहेको छ । लहान नगरपालिकाले मात्र जग्गा वर्गिकरणको फाईल मालपोल कार्यालयमा पठाएको हो,’ प्रमुख चौधरीले भने । अन्य पालिकाबाट हाल सम्म मालपोत कार्यालयमा  वर्गीकरण भएका निवेदन सहितको फाईल नआएकोले  काम अगाडी बढ्न नसकेको बताए ।  लहान, धनगढीमाई, सुखिपुर र गोलबजार नगरपालिका त्यसैगरि सखुवानन्कारकट्टी, लक्ष्मिपुर पत्तारी, नवराजपुर, भगवानपुर, बरियारपट्टी गाउँपालिकाको जग्गाको काम मालपोत कार्यालय लहानबाट भैरहेके छ ।

यता लहान नगरपालिकाका ई. एकमणि सिपलियाले बाँकी वडाहरुको वर्गिकरण सहितको फाईल एक हप्ता भित्रै मालपोत कार्यालय लहानलाई पठाउने प्रयास भैरहेको  साझा खोज डट कमलाई बताए । उनले बाँकी सवै वडाको कित्ताकाट साता भित्रै  सुरुहुने दावी गरे ।

लहान नगरपालिका क्षेत्रभित्रको जग्गाहरुको वर्गीकरण  भुउपयोग परिषद् र कार्यपालिकाको बैठकबाट मिति २०७९ फाल्गुन १४ गते निर्णय गरिएको थियो । २०८० बैशाख ५ गतेबाट लागु हुने गरि नयाँ घर निर्माणको इजाजत लिने सेवाग्रहीका लागि भू –उपयोग ऐनको दफा ११ र १२ को अधिनमा रहि कार्यान्वयन गर्न / गराउन पालिका मातहतमा रहेको शाखा र वडा कार्यालयहरुलाई निर्देशन दिईसकेको नगर प्रमुख महेश प्रसाद चौधरीले बताएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत मङ्सिर २२ गतेसम्म स्थानीय सरकारले स्थानीय भू–उपयोग परिषद्बारा जग्गाको बर्गिकरण गर्न आदेश दिएको थियो । भूउपयोग नियमावली २०७९ कार्यान्वयनमा आईसकेको अवस्थामा जग्गाको वर्गीकरण गरिसकेका स्थानीय तहहरुको कित्ताकाट खुलेको हो ।

संघीय सरकारले स्थानीय तहहरुलाई शहरी ,अवास, औधोगिक क्षेत्र, बनजंगल, खोलानाला लगायत १० प्रकारको जग्गाहरुको भूउपयोग परिषदद्वारा वर्गीकरण गर्ने अधिकार दिएको छ ।

साझा खोज

साझा खोज

Next Post
आज हावाहुरीको सम्भावना

आज हावाहुरीको सम्भावना

पिडितलाई सहयोग गर्दै कामना नर्सिङ्ग होम

पिडितलाई सहयोग गर्दै कामना नर्सिङ्ग होम

तनहुँमा रास्वपा विजयी,चितवनमा भारी मतले अगाडि

तनहुँमा रास्वपा विजयी,चितवनमा भारी मतले अगाडि

बारामा उपेन्द्र यदव विजयी

बारामा उपेन्द्र यदव विजयी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.