Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

पिडितलाई सहयोग गर्दै कामना नर्सिङ्ग होम


पिडितलाई सहयोग गर्दै कामना नर्सिङ्ग होम

लहान ११, वैशाख । सिरहाको लहान नगरपालिका वडा नं.– ३ स्थित रहेको कामना नर्सिङ्ग होम प्रा.लि.ले एक पिडित परिवारलाई सहयोग गरिरहेको छ । धनगढीमाई नगरपालिका वडा नं.– ५ तैतिसबिग्हा बस्ने एकल महिला अन्दाजी बर्ष २४ कि पलास यादवको उपचारमा सहयोग गरिरहेको हो ।

यादव करिब (साढे सात) महिनाकि गर्भवती छिन् । उनको दुईबर्ष अघि धनगढीमाई नगरपालिका वडा नं. ५ बस्ने रमेश यादव संग विवाह भएका थिए । श्रीमान् ले करिब दुईसात्ता अगाडी घरमै झुन्डिएर आत्महत्या गरेको कारण उनि मानसिक पिडामा छिन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र उनि विपन्न पिडित परिवार अन्तर्गत रहेको सुचना आएपछि सुत्केरी नहुन्जेल सम्म सम्पुर्ण उपचार खर्च निःशुल्क गरिएको अस्पतालका म्यानेजिङ्ग डाईरेक्टर रोशन कुशवाहाले जनाएका छन् ।

प्राविधिक उपचार, औषधि ,  भिडियो एक्सरे, यातायात खर्च लगायतको सम्पुर्ण सेवा अस्तपतालबाट निःशुल्क गरिएको संचालक बिरिदेव महतोले जनाएको छ । संचालकले भने, ‘मानवताको नाताले हामीले सहयोग गरिरहेका छौं । यसअघि पनि अस्पताल परिवारले विभिन्न किसिमको सामाजिक सहयोगका कार्यहरु गर्दै आईरहेको साझाखोज डटकमलाई बताए ।, यसैबिच आज पिडितलाई भिडियो एक्सरे, लगायतको अन्य निःशुल्क चेक जाँच, यातायत खर्च अस्पतालले बेहोरिएको श्रोतबाट बुझिएको छ ।

अस्पतालले सहयोग गरेपछि पिडित परिवार खुसि छन् ।

साझा खोज

साझा खोज

Next Post
तनहुँमा रास्वपा विजयी,चितवनमा भारी मतले अगाडि

तनहुँमा रास्वपा विजयी,चितवनमा भारी मतले अगाडि

बारामा उपेन्द्र यदव विजयी

बारामा उपेन्द्र यदव विजयी

सम्झनामा स्व. अधिकारी, यसरी सुरु गरेका थिए उनले राजनीति यात्रा …….

सम्झनामा स्व. अधिकारी, यसरी सुरु गरेका थिए उनले राजनीति यात्रा .......

भारतमा उत्पादित ‘कफ सिरप’ खान अयोग्य

भारतमा उत्पादित ‘कफ सिरप’ खान अयोग्य

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.