Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

भारतमा उत्पादित ‘कफ सिरप’ खान अयोग्य


भारतमा उत्पादित ‘कफ सिरप’ खान अयोग्य

१४ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतीय कम्पनीबाट उत्पादित अर्को एक कफ सिरप (रुघा खोकीको औषधि) दूषित पाइएको जनाएको छ । डब्ल्यूएचओका अनुसार भारतको पन्जाबस्थित क्यूपी फर्माकेम लिमिटेडले उत्पादन गरेको गुइफेनेसिन टिजी सिरपमा कैफियत पाइएको हो ।ल्याब परीक्षण गर्दा उक्त सिरपमा डायथिलिन ग्लाइकोल र एथिलिन ग्लाइकोलको मात्रा आवश्यकताभन्दा बढी पाइएको डब्ल्यूएचओले जनाएको छ ।

यी दुवै कम्पाउण्ड मानिसलाई विष समान हुने र अधिक मात्रामा सेवन गरेमा ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।डब्ल्यूएचओले यो दूषित कफ सिरफ मार्शल इग्ल्याण्ड र माइक्रोनेशियामा पाइएको जनाएको छ । यद्यपि संगठनले यो सिरपबाट कोही विरामी भए/नभएको वा कसैको ज्यान गए/नगएको भन्नेबारे केही खुलाएको छैन ।

क्युपी फार्माकेमका प्रबन्ध निर्देशक सुधीर पाठकले नियामक निकायको अनुमति पाएपछि आफूहरुले १८ हजार ३४६ बोतल औषधि कम्बोडियामा पठाएको तर प्रशान्त क्षेत्रका मार्शल इग्ल्याण्ड र माइक्रोनेशियामा कसरी पुग्यो भन्ने थाहा नभएको बताएका छन् ।

उनले बीबीसीसँग भनेका छन्, ‘हामीले यो औषधि प्रशान्त क्षेत्रमा पठाएका थिएनौं । यो औषधि त्यहाँ प्रयोग गर्नका लागि प्रमाणित पनि थिएन । तर कसरी मार्शल द्वीप र माइक्रोनेशिया पुग्यो भन्ने हामीलाई थाहा छैन ।’यसअघि डब्ल्युएचओले भारतकै मेरियन बायोटेकले उत्पादन गरेको ‘डक-१ म्याक्स’ नामको कफ सिरप सेवन गर्दा उज्वेकिस्तानमा २० बालबालिकाको मृत्यु भएको जनाएको थियो ।

यसैगरी मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप पनि दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो । डब्ल्यूएचओका अनुसार बच्चाले सेवन गर्ने यी औषधिबाट पश्चिम अफ्रिकी मुलुक गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको थियो ।

बीबीसीका अनुसार भारतले विश्वको एक तिहाइ औषधि उत्पादन गर्दछ । त्यसैले भारतलाई ‘विश्वको औषधि पसल’ पनि भनिन्छ ।

साझा खोज

साझा खोज

Next Post
बोदे बर्साइन नगरपालिकाले तयार पार्‍यो मैथली भाषामा पाठ्यपुस्तक

बोदे बर्साइन नगरपालिकाले तयार पार्‍यो मैथली भाषामा पाठ्यपुस्तक

आज सार्वजनिक विदा

आज सार्वजनिक विदा

६०० बच्चाका बाउ बनेका जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध

६०० बच्चाका बाउ बनेका जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध

कञ्चनपुरमा छोराले गरे बुवाको हत्या

कञ्चनपुरमा छोराले गरे बुवाको हत्या

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.