Khoj
Saturday, September 12, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सम्झनामा स्व. अधिकारी, यसरी सुरु गरेका थिए उनले राजनीति यात्रा …….


सम्झनामा स्व. अधिकारी, यसरी सुरु गरेका थिए उनले राजनीति यात्रा …….

सिरहा जिल्लाको साबिक गा.बि.स. सिसवनी वडा नं.– ०३ हाल लहान नगरपालिका वडा नं. – २२ जहदी बस्ने वुवा स्व. देवनाथ अधिकारी थारु र आमा स्व.राजकुमारी थरुनीको कोखबाट बि.सं. २०३७ साल कार्तिक ०३ गते क. किरण कुमार अधिकारी थारुको जन्म भएको थियो । २ छोरी र १ छोरा रहेका उहाँको एक श्रीमती, दुई दिदि सहित ६ दाजुभाई मध्ये स्व. अधिकारी कान्छो छोरा थिए । उहाँ बाल्यकाल देखी नै साथिभाई संग घुलमिल गर्ने, साथिभाईको दुःख पिडामा सहयोग गर्ने, सत्यको लागि लड्ने स्वभावका थिए । उनी सधै न्यायको पक्षमा उभिने र साथीभाईहरुलाई पनि सत्यको बाटो सिकाउने, आफनो मान्छे भए पनि गलतमा साथ नदिने, सही मार्गमा हिड्नेलाई सहयोग गर्ने खालका थिए ।

उहाँ पढ्नमा पनि त्यतिकै अब्बल, मेहनती र लगनशिल थिए । उनले प्रा.बि. शिक्षा, माध्यमिक शिक्षा गाउँकै स्कुलबाट पास गरे । २०५३ सालमा मा.वि पोखरभिण्डा पर्साबाट प्रथम श्रेणीमा एस.एल.सि. उतिर्ण गरे । २०५४ सालमा घर परिवारको आग्रहमा जनकपुरको मिथिला मल्टिपल ईन्सिच्यूट टेक्निकलबाट सि.एम.ए.पास गरी तत्कालिन राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा हेल्थ अस्टिेन्ट पदमा करिब २ बर्ष काम गर्ने मौका पाएका थिए । पछि उनले एक्कासी घर परिवारका सदस्यहरु समक्ष भने । ‘अब म स्वास्थ्य पेशामा काम गर्दिन् । अनि वुवा आमाले सोध्नु भो ? किन काम गर्दैनौ ? म समाजलाई राजनीतिको माध्यमले निश्वार्थ रुपमा सेवा गर्न चाहन्छु । जागिर नगर्ने सोचमा छु ।, भन्दै उनले जागिर छोडे ।

२०५७ सालमा लहानको सफटेक कलेजमा वाणिज्य शंकायमा कक्षा एघार अध्ययन गर्न थाले । उहाँको राजनीति यात्रा त्यहीबाट सुरु भयो । यता तत्कालिन सिसवनी गाउँ पञ्चायत/ गा.बि.स.हुँदा स्व. अधिकारीको वुवा स्व. देवनाथ अधिकारी रा.प्र.पा.बाट २०२२ साल देखि लगातार रुपमा पटक / पटक गाउँ पञ्चायतको प्रधानपंच हुँदै गा.बि.स. अध्यक्ष सम्मको लामो यात्रामा थिए । यता छोरा माओवादीमा लाग्दा वुवालाई अलि अप्ठ्यारो महसुस भयो । त्यै पनि आफ्नो संगठनको लागि काम गर भन्ने व्ुवाले उनलाई सुझाव दिए । घर परिवारका सम्पुर्ण सदस्यहरुले उनको विचार र सिद्धान्तलाई स्वीकार गरे ।

२०६५ सालमा जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानमा बि.बि.एस.मा अध्ययनरत रहि अखिल क्रान्तिकारीबाट स्वबियु सभापतिको उम्मेदवार भई उनले चुनाव लड्ने मौका पाएका थिए । सो निर्वाचनमा थोरै मतान्तरले पराजित भयो । तर, उहाँको राजनितिक यात्रा सुरु नै रह्यो । पछि २०६९ सालमा अखिल कान्तिकारीको केन्द्रीय सदस्य र २०७२ मा केन्द्रिय सचिव र २०७५ मा अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्षमा मनोनयन भई पार्टीका एउटा कर्मठ, योग्य, निडर, निष्ठावान योद्धाको रुपमा रहि कसैको लोभ लालचमा नपरी बफादार सिपाहिको रुपमा अहोरात्र आफ्नो सिनियर लिडरको निर्देशनमा अटल रहि पार्टिको कामकाजमा लागि रहे ।

पार्टीको कामकाजमै व्यस्त रही २०७९ मंसिरको महिनामा पार्टीको निर्देशनमा चुनवा विघठनको शिलशिलामा आफ्नो क्षेत्रमा खटिरहने क्रममा स्वास्थ्यमा समस्या आई पुग्दा बिराटनगरको नोबेल मेडिकल कलेजमा उपचारको क्रममा उहाँको अचानक हर्टको समस्याका कारण मिति २०७९ /१०/ २५ गते (४२ बर्ष) को अल्पआयुमै उनको असहामिक निधन हुन पुग्यो ।

स्रोतः श्याम कुमार अधिकारी (थारु ) स्व. किरण अधिकारीका दाजु हुन् । उनि लहान नगरपालिका वडा नं.–२२ को वडा अध्यक्ष पदमा निर्वाचित छन् ।

साझा खोज

साझा खोज

Next Post
भारतमा उत्पादित ‘कफ सिरप’ खान अयोग्य

भारतमा उत्पादित ‘कफ सिरप’ खान अयोग्य

बोदे बर्साइन नगरपालिकाले तयार पार्‍यो मैथली भाषामा पाठ्यपुस्तक

बोदे बर्साइन नगरपालिकाले तयार पार्‍यो मैथली भाषामा पाठ्यपुस्तक

आज सार्वजनिक विदा

आज सार्वजनिक विदा

६०० बच्चाका बाउ बनेका जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध

६०० बच्चाका बाउ बनेका जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.