Khoj
Saturday, April 18, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

सप्तरीमा एक युवकको शव फेला परे, प्रहरीद्धारा अनुसन्धान

सप्तरीमा एक युवकको शव फेला परे, प्रहरीद्धारा अनुसन्धान

राजविराज ३१, वैशाख ।  सप्तरीमा एकजना युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। सप्तरीको रुपनी गाउँपालिका वडा न.– १ रायपुरस्थित खेतमा अाज बिहान एक २१ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। जिल्लाकाे शम्भुनाथ नगरपालिका वडा नं. – २ खैरबनाका लुकमानका छोरा २१ वर्षीय माे. तफेजुलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

एसपी कार्कीका अनुसार तफेजुललाई राति नै हत्या गरी खेतमा फालिएको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिएको सप्तरीका एसपि कार्कीले बताउनुभयाे। यता साे घटनाको प्रारम्भिक अनुसन्धानपछि मात्र हत्याको प्रकृति र कारण खुल्ने बताउदै उहाले प्रहरीले शंकास्पद तीनजनालाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिनुभयो ।

यता रुपनी गाउँपालिका वडा नं. १ रुपनी राजविराज खण्डको रुपनीमा युवकको शव फेला परेपछि घटनाको विरोध जनाउँदै स्थानीयवासी तथा महिलाहरूद्वारा रुपनी राजविराज सडक खण्ड बिहानदेखि अवरुद्ध पारेका छन् ।

साझा खोज

साझा खोज

Next Post
पेटदेखि छतीसम्म शरीर जोडिएकी बालिकाको ज्यान जोगाईदिन अपिल

पेटदेखि छतीसम्म शरीर जोडिएकी बालिकाको ज्यान जोगाईदिन अपिल

श्रमिकका लागि कानुन परिमार्जन गर्दै कतार

श्रमिकका लागि कानुन परिमार्जन गर्दै कतार

काठमाडौंमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

काठमाडौंमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

लहानको कर्मचारीहरुले किन बुझाए ज्ञापन पत्र ? पुरा जानकारी प्राप्त गर्न यो सामाचार पढ्नुहोस् ।

लहानको कर्मचारीहरुले किन बुझाए ज्ञापन पत्र ? पुरा जानकारी प्राप्त गर्न यो सामाचार पढ्नुहोस् ।

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.