Khoj
Tuesday, October 27, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

पेटदेखि छतीसम्म शरीर जोडिएकी बालिकाको ज्यान जोगाईदिन अपिल

पेटदेखि छतीसम्म शरीर जोडिएकी बालिकाको ज्यान जोगाईदिन अपिल

लहान ३१, वैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर – ४ सुन्दरपुर टोलमा फुसको घर भाडालिई बस्दै आईरहेकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छिन् ।

सप्तरीको खडक नगरपालिका फुलवरीया घर भएकी अन्दाजी २८ बर्षकी दुखनी देवी दास (तत्मा)ले गत २०८० वैशाख २१ गते कोशी अञ्चल अस्पताल विराटनगरमा शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् ।

दैनिक ज्यालादारी गरी जिविकोपार्जन गरिरहेकोले उनको आर्थिक अवस्था अत्यन्त कमजोर छ । उनलेे भनिन् , ‘श्रीमान् संग सामन्य विवाद हुँदा मलाई छोडेर भागे,  हाल म बच्चासंग एक्लै बसेकिछु,  मेरो कोई छैन् , म धेरै समस्यामा छु । समाजले मेरो र बच्चाको हेरचाह गरिरहेको साझाखोज डटकमलाई  सुनाइन् ।

राम्रो अस्पताल / चिकित्सकको निगरानी भएमा बालिकालाई (छुट्टाउन) सफल शल्यक्रिया हुनसक्ने चिकित्सकहरुले बताएको सुनाईन् । बालिकाको जीवन बचाईदिन उनले सरकार र सहयोगी मनहरुसँग सहयोगको याचना गरेको छ ।

बालिकाको हालको अवस्था सामान्य रहेपनि शरीर जोडिएकोले निगरानी नभएमा खतरा हुनसक्ने चिकित्सकहरु बताउँछन् ।
बालिकाको ज्यान बचाउन आर्थिक सहयोग गर्न चाहनेहरुले बालिकाको  आमाको मोबाईल नम्बर ९८११७९०८१४ मा सम्पर्क गर्न सक्नेछन् । जुम्ल्याहा बालिकालाई हेर्न हाल दैनिक रुपमा भिडभाड हुने गरेको छ ।

साझा खोज

साझा खोज

Next Post
श्रमिकका लागि कानुन परिमार्जन गर्दै कतार

श्रमिकका लागि कानुन परिमार्जन गर्दै कतार

काठमाडौंमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

काठमाडौंमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

लहानको कर्मचारीहरुले किन बुझाए ज्ञापन पत्र ? पुरा जानकारी प्राप्त गर्न यो सामाचार पढ्नुहोस् ।

लहानको कर्मचारीहरुले किन बुझाए ज्ञापन पत्र ? पुरा जानकारी प्राप्त गर्न यो सामाचार पढ्नुहोस् ।

वडा अध्यक्षले नवराजपुरमा मनोपोली ढंगले घर भत्काउदै गरेको स्थानीयको आरोप

वडा अध्यक्षले नवराजपुरमा मनोपोली ढंगले घर भत्काउदै गरेको स्थानीयको आरोप

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

लहानमा दलित छात्रवृत्ति कार्यान्वयन र शिक्षामा पहुँचबारे अन्तरक्रिया

लहानमा दलित छात्रवृत्ति कार्यान्वयन र शिक्षामा पहुँचबारे अन्तरक्रिया

अटिजमसम्बन्धी पहिलो राष्ट्रिय तथ्यांक सार्वजनिक, नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा

अटिजमसम्बन्धी पहिलो राष्ट्रिय तथ्यांक सार्वजनिक, नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.