Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहानको कर्मचारीहरुले किन बुझाए ज्ञापन पत्र ? पुरा जानकारी प्राप्त गर्न यो सामाचार पढ्नुहोस् ।


लहानको कर्मचारीहरुले किन बुझाए ज्ञापन पत्र ? पुरा जानकारी प्राप्त गर्न यो सामाचार पढ्नुहोस् ।

लहान ०२, वैशाख । लहान नगरपालिका उप – प्रमुखबाट आफुहरु पटक पटक अपमानित भएको भन्दै नगर प्रमुख महेश प्रसाद चौधरी र उप–प्रमुख रामचलितर महतोलाई आज पालिकामा कार्यरत कर्मचारीहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनले तोकेको कार्यक्षेत्र भन्दा बाहिर गएर लहान नगरपालिकाका उपमेयर महतोले कर्मचारी र शिक्षकहरुलाई अभद्र व्यवहार गर्न थालेपछि आजित भएर आन्दोलन गर्नुपर्ने बाध्यता सृजना भएको उनिहरुले बताएका छन् ।

सोमबार कार्यालयको समयमा प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमको कार्यकक्षमा नै गएर उपमेयर महतोले रकम लेनदेनको झुठा, तथ्यहिन आरोप लगाएको कर्मचारी स्रोतबाट बुभिएको छ । कर्मचारी शिक्षकहरुले मगंलबार ज्ञापन पत्र बुझाउँदै आरोप प्रमाणित गर्न वा प्रमाणित गर्न नसके सम्पूर्ण आरोप लगाएका शब्दहरु अबिलम्ब फिर्ता लिन अनुरोध गरेको छ ।

विद्यालयका शिक्षक, नगरपालिकाका शाखाका कर्मचारीहरुलाई उपमेयरबाट पटक पटक अपमानजनक व्यवहार भइरहेको ज्ञापनपत्रमा उल्लेख छ । यसैबीच, ज्ञापन पत्र बुझेपछि तत्कालै कार्यपालिका बैठक बोलाएको मेयर महेश चौधरीले जानकारी गराए । कर्मचारी र शिक्षकहरुको मागलाई कार्यापालिका बैठकबाट निक्र्यौल गर्ने उनले सुनाए ।

कार्यापालिका बैठकबाट उचित निर्णय नभए थप आन्दोलित हुने कर्मचारीले बताएका छन् । आन्दोलनबाट पर्ने असुविधाको जिम्मेवारी उपमेयर महतोले लिनुपर्ने उनीहरुले सुनाए ।

 ज्ञपान पत्रमा  के के लेखेका छन् ? यो पनि पढनुस् ।

साझा खोज

साझा खोज

Next Post
वडा अध्यक्षले नवराजपुरमा मनोपोली ढंगले घर भत्काउदै गरेको स्थानीयको आरोप

वडा अध्यक्षले नवराजपुरमा मनोपोली ढंगले घर भत्काउदै गरेको स्थानीयको आरोप

युवती हराएको सुचना

युवती हराएको सुचना

पत्रकार महासंघलाई जग्गा सहित भवन हस्तान्तरण

पत्रकार महासंघलाई जग्गा सहित भवन हस्तान्तरण

४२० खानी उत्खनन् गर्न लाइसेन्स प्रदान

४२० खानी उत्खनन् गर्न लाइसेन्स प्रदान

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.