Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहानमा २१ लाख बढीको बीमा क्षतिपूर्ति हस्तान्तरण


लहानमा २१ लाख बढीको बीमा क्षतिपूर्ति हस्तान्तरण

लहान २९, असार । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था शाखा लहानले बिहिवार  २१ लख ३३ हजार ३ सय १२ रुपौयाँ मृत्यू दाबी भुक्तानी गरेको छ ।

सिरहाको साविक गा.वि.स. नवराजपुर वडा नं. ८ हाल लहान नगरपालिका वडा नं. ८ बस्ने संजित कुमार महतोकि श्रीमति अनिता कुमारी महतोको मृत्यू भएको दाबी गरिएकोमा बीमा वापत रिलेवल लाईफ इन्स्योरेन्स कम्पनीबाट ७ लाख ८० हजार र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट ४ लाख ४७ हजार २ सय ५२ रुपौयाँ गरि जम्मा रु १२ लाख २७ हजार २ सय ५२ रुपैयाँको बीमा वापतको क्षतिपूर्ति रकम मृत्यकको श्रीमानलाई हस्तान्तरण गरिएको लघुवित्त संस्थाका प्रवन्धक सुनिल कुमार सिंहले बताएका छन् ।

त्यस्तै लहान नगरपालिका वडा नं. ७ कि सुनिता कुमारी गेडाको मृत्यू भएको दाबी गरिएकोमा रिलेवल लाईफ इन्स्योरेन्स कम्पनीबाट ३ लाख ९० हजार र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट ५ लाख १६ हजार ६० रुपौयाँ गरि जम्मा रु ९ लाख ६ हजार ६० रुपौयाँ बराबरको चेक निजको श्रीमान शिव कुमार गेडालाई हस्तान्तरण गरेको हो ।

जिल्ला समन्वय समितिका सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यमा संचालित चेक हस्तान्तरण कार्यक्रममा जि.स.स.सिरहाका सदस्य जानकी यादव, लहान नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मण्टी कुमार मण्डल लगायत विभिन्न मिडियाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

मृत्यकहरु संस्थाद्धारा गठित समुहमा सदस्यको रुपमा कर्जा तथा बचतको कारोबार गर्दै आईहरेका थिए । साथै उनिहरु संस्थाको सदस्य भएको कारण संस्थाले उनिहरुको जिवन बीमा गराईदिएका थिए ।

साझा खोज

साझा खोज

Next Post
पाचनशक्ति बलियो बनाउँछ, कब्जियत नियन्त्रण गर्छ : त्रिफला चूर्ण

पाचनशक्ति बलियो बनाउँछ, कब्जियत नियन्त्रण गर्छ : त्रिफला चूर्ण

मेरो बारेमा गलत अपवाह फैलाइयो : रामबच्चन साह

मेरो बारेमा गलत अपवाह फैलाइयो : रामबच्चन साह

सप्तरीमा भारी वर्षा हुने, होचा स्थानमा सतर्कता अपनाउन आह्वान

सप्तरीमा भारी वर्षा हुने, होचा स्थानमा सतर्कता अपनाउन आह्वान

प्रमुख चौधरीद्धारा ५१ हजार सहयोग

प्रमुख चौधरीद्धारा ५१ हजार सहयोग

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.