Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

पाचनशक्ति बलियो बनाउँछ, कब्जियत नियन्त्रण गर्छ : त्रिफला चूर्ण


पाचनशक्ति बलियो बनाउँछ, कब्जियत नियन्त्रण गर्छ : त्रिफला चूर्ण

आयुर्वेदमा सबैभन्दा बढी प्रयोग हुने जडिबुटी त्रिफला चूर्ण हो । विभिन्न प्रकारका जडिबुटी मिसाएर तयार गरिने त्रिफला चूर्णले धेरै प्रकारका रोग निको पार्छ ।

त्रिफला चूर्ण औषधीय गुण भएका तीन फलहरू हर्रो, बर्रो र अमलाको संयोजनबाट बनाइएको यौगिक सूत्र हो । बजारमा त्रिफला चूर्ण, त्रिफला ट्याब्लेट, त्रिफला सिरपका ढाँचामा यो उपलब्ध हुन्छ ।

मानव शरीरमा हुने कुनै पनि प्रकारका रोगहरू त्रिदोष अर्थात् वात, पित्त र कफको विकृतिका कारण हुने गर्छ । वात, पित्त र कफलाई एकैसाथ सन्तुलनमा राख्न त्रिफला चूर्णको प्रयोग प्रभावकारी मानिन्छ ।

त्रिफलाको फाइदा

त्रिफलाले पाचन प्रणालीमा राम्रो ब्याक्टेरियाको वृद्धिलाई बढाएर पाचनशक्तिलाई बलियो बनाउँछ । त्रिफला पाउडर मुख्यतया शरीरलाई स्वस्थ राख्न प्रयोग गरिन्छ । यसको प्रयोग कब्जियतको समस्याबाट छुटकारा पाउन, तौल घटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, आँखा र छाला स्वस्थ राख्न प्रयोग गरिन्छ । धेरैले यो धूलो पानीमा मिसाएर यसको सेवन पनि गर्छन् ।

कसरी गर्ने प्रयोग ?

राम्रो पाचनका लागि र कब्जियतजस्ता जटिलताबाट बच्न राति सुत्नुअघि यसको प्रयोग गर्न सकिन्छ । लामो समयदेखि कब्जियतको समस्या भएका व्यक्तिले राति सुत्नुअघि दुई टेबल चम्चा त्रिफला चूर्णलाई मनतातो पानीसँग खान सकिन्छ ।

केही समयदेखि मात्र कब्जियतको समस्या भएका व्यक्तिले एक टेबल चम्चा त्रिफला चूर्ण मनतातो पानीसँग सेवन गर्न सक्छन् । त्यस्तै सामान्य व्यक्तिले आफ्नो पाचनतन्त्रलाई बलियो बनाउन पनि यसको प्रयोग गर्न सक्छन् । दैनिक एक चिया चम्चा त्रिफला चूर्णलाई मनतातो पानीसँग सेवन गर्न सकिन्छ ।

यदि त्रिफलाको सेवन गर्दा दिसा पातलो हुने अवस्था देखापर्‍यो भने डोज अलिकति घटाउन पनि सकिन्छ ।

त्रिफला चूर्ण घरमै बनाउने विधि

त्रिफला चूर्ण घरमा बनाउन सकिन्छ । यसका लागि हर्रो, बर्रो र अमलालाई राम्ररी सफा गरेर बीउ निकाल्नुपर्छ । फलबाट बीउ हटाइसकेपछि यसलाई मसिनो गरी काट्ने र २-३ दिनको लागि घाममा सुकाउनुपर्छ । त्यसपछि तीनवटै फललाई एक-एक गरी मिक्सरमा हालेर राम्ररी पिस्नुपर्छ ।

अब यी तीनवटा पाउडरको १००-१०० ग्राम राख्ने र एउटा भाँडोमा राखेर राम्ररी मिलाउनुपर्छ ।

साझा खोज

साझा खोज

Next Post
मेरो बारेमा गलत अपवाह फैलाइयो : रामबच्चन साह

मेरो बारेमा गलत अपवाह फैलाइयो : रामबच्चन साह

सप्तरीमा भारी वर्षा हुने, होचा स्थानमा सतर्कता अपनाउन आह्वान

सप्तरीमा भारी वर्षा हुने, होचा स्थानमा सतर्कता अपनाउन आह्वान

प्रमुख चौधरीद्धारा ५१ हजार सहयोग

प्रमुख चौधरीद्धारा ५१ हजार सहयोग

रक्सी पिउन ‘सेवन कार्ड’ अनिवार्य, दैनिक एक बोतल मात्र पाइने

रक्सी पिउन 'सेवन कार्ड' अनिवार्य, दैनिक एक बोतल मात्र पाइने

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.