Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

रक्सी पिउन ‘सेवन कार्ड’ अनिवार्य, दैनिक एक बोतल मात्र पाइने


रक्सी पिउन ‘सेवन कार्ड’ अनिवार्य, दैनिक एक बोतल मात्र पाइने

काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिकाले मदिरा सेवन गर्नेहरूले अनिवार्य ‘रक्सी सेवन कार्ड’ लिनुपर्ने नियम बनाएको छ । गाउँपालिकाले भदौ १ गतेबाट लागु हुने गरी मदिरा (रक्सी) नियन्त्रण कार्यविधि, २०८० ल्याएको हो । कार्यविधि असार ३१ गतेको गाउँसभाले सर्वसम्मत पारित गरेको थियो ।

अब मदिरा सेवन गर्न चाहनेहरूले भदौ १ अगाडि नै ‘रक्सी सेवन कार्ड’ लिनुपर्ने छ । अन्यत्रबाट आएका मदिरा सेवन गर्न चाहने पाहुनाले ‘अतिथि रक्सी सेवन कार्ड’ लिनुपर्ने छ ।

रक्सी सेवनकर्ताले दैनिक १८० मिलि र बियर भएमा एक बोतलमा मात्र सेवन गर्न पाउने छन् । त्यतिमात्र होइन उनीहरूले रक्सी पिएबापत गाउँपालिकालाई वार्षिकरूपमा ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । कार्डका लागि थप ५०० रुपैयाँ तिर्नुपर्ने छ ।

अतिथि कार्डबापत प्रत्येक दिन १०० रुपैयाँका दरले शुल्क लाग्ने छ ।

मदिरा बिक्री गर्ने समय पनि छुट्याइएको छ । होलसेल विक्रेताले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मात्र मदिरा बिक्री गर्न पाउने छन् । फुटकर विक्रेताले बेलुकी ६ बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाउने छन् ।

मदिरा सेवन गरी समुदायमा होहल्ला, शान्ति भंग हुने क्रियाकलाप गरेमा पहिलोपटक एकहजार रुपैयाँ जरिबाना गरिने छ । त्यसपछि दुई हजारका दरले जरिबाना बढ्दै जाने छ ।

त्यसैगरी मदिरा बिक्री वितरणकर्ता, ओसारपसारकर्ता र उत्पादनकर्ताले कार्यविधिको उल्लंघन गरेमा पहिलोपटक १० हजार जरिबाना गरिने छ । त्यसपछि २० हजारका दरले वृद्धि गरिने छ ।

साझा खोज

साझा खोज

Next Post
आँखा पाक्ने रोग लागिहाले के गर्ने ?

आँखा पाक्ने रोग लागिहाले के गर्ने ?

लहान वडा नं. १ मा आगलागी

लहान वडा नं. १ मा आगलागी

प्रमुख चौधरीद्धारा प्रादेशिक अस्पतालको अनुगमन

प्रमुख चौधरीद्धारा प्रादेशिक अस्पतालको अनुगमन

पूर्व मेयरलाई स्वास्थ्य लाभको कामना

पूर्व मेयरलाई स्वास्थ्य लाभको कामना

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.