Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

प्रमुख चौधरीद्धारा प्रादेशिक अस्पतालको अनुगमन


प्रमुख चौधरीद्धारा प्रादेशिक अस्पतालको अनुगमन

लहान ३०, साउन । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले प्रादेशिक अस्पताल लहान सिरहाको छड्के अनुगमन गरेका छन् ।

प्रादेशिक अस्पताल लहानले कसरी सेवा प्रवाह गरेको छ ? कर्मचारीहरु के– कति छन् ? सेवा प्रवाह गर्दा आईपर्ने बाधा / चुनौती लगायतको बारेमा प्रमुखले स्थलगतरुपमा जानकारी लिएको नगर प्रमुखका स्वकीय सचिव शंकर कुमार बाँनियाले बताउनुभयो ।

सरकारी अस्पतालको स्वास्थ्य सेवालाई विश्वसनियताका साथै प्रभावकारी बनाउन ग्रामिण भेगको जनताहरुलाई सरकारले दिएको निः शुल्क स्वास्थ्य सेवाबाट बञ्चित नगरी छिटो र सहजरुपमा सेवादिन प्रमुख चौधरीले निर्देशन दिए । अस्पतालले कुनैपनि निर्णयगर्दा स्थानिय सरकारसंग समन्वय गरी अगाडी बढ्न उनले आग्रह गरे ।

अनुगमनगर्ने क्रममा अस्पतालको थप सेवा विस्तारका लागि लहान नगरपालिकाबाट हुने सहयोग गर्न आफु सदैब तयार रहेको प्रमुख चौधरीको भनाई रहेको थियो ।

साझा खोज

साझा खोज

Next Post
पूर्व मेयरलाई स्वास्थ्य लाभको कामना

पूर्व मेयरलाई स्वास्थ्य लाभको कामना

मनकारी हातहरु बढ्दै, मेयर चौधरीले ५१ हजार सहयोग गर्ने

मनकारी हातहरु बढ्दै, मेयर चौधरीले ५१ हजार सहयोग गर्ने

लहानमा अमिन घुस सहित पक्राउ परे

लहानमा अमिन घुस सहित पक्राउ परे

लहानमा आधुनिक किसिमको सवारीबाट फोहर संङ्कलन हुने

लहानमा आधुनिक किसिमको सवारीबाट फोहर संङ्कलन हुने

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.