Khoj
Thursday, July 30, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

पूर्व मेयरलाई स्वास्थ्य लाभको कामना


पूर्व मेयरलाई स्वास्थ्य लाभको कामना

लहान ०५, भदौं । लहान नगरपालिकाका पूर्व मेयर मुन्नी साहको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । वर्तमान नगर प्रमुख महेश प्रसाद चौधरीले स्थलगत रुपमै निज निवासमा प्रत्यक्ष भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उप –प्रमुख राम चलितर महतो, वडा अध्यक्षहरु क्रमशः १२ का बद्री नारायण चौधरी, १६ का वडा अध्यक्ष गडुल वहादुर जर्घामगर, १५ का तेज नारायण चौधरी, २२ का श्याम कुमार अधिकारी, १ का युगल किशोर चौधरी, २ का सियाराम यादव, ६ का रमेश गौतम, ७ का रामअ‍ैतार शर्मा, ९ का घुरन चौधरी लगायत लहान नगरपालिका परिवारले संयुक्त रुपमा स्वास्थ्य लाभको कामना गर्नुभएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

पुर्व मेयर साह लामो समय सम्म बिरामी थिए । भारत र काठमाण्डौंबाट स्वास्थ्य उपचार गराएर हाल उनि लहान– ५ स्थित रहेको आफ्नो निवास फर्केका छन् । बर्तमान नगर प्रमुख चौधरीले पुर्व मेयर साहसंग लहान नगरपालिकाको समग्र विकासको बारेमा अनौपचारीक रुपमा कुराकानी समेत गरेको बुझिएको छ ।

तस्विरहरुः

साझा खोज

साझा खोज

Next Post
मनकारी हातहरु बढ्दै, मेयर चौधरीले ५१ हजार सहयोग गर्ने

मनकारी हातहरु बढ्दै, मेयर चौधरीले ५१ हजार सहयोग गर्ने

लहानमा अमिन घुस सहित पक्राउ परे

लहानमा अमिन घुस सहित पक्राउ परे

लहानमा आधुनिक किसिमको सवारीबाट फोहर संङ्कलन हुने

लहानमा आधुनिक किसिमको सवारीबाट फोहर संङ्कलन हुने

पत्नी चढेको गाडी  प्रहरीले रोकेपछि बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

पत्नी चढेको गाडी प्रहरीले रोकेपछि बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.