Khoj
Friday, April 17, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहानमा अमिन घुस सहित पक्राउ परे

लहानमा अमिन घुस सहित पक्राउ परे

लहान ०६, भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नापी कार्यालय लहानका अमिन दिपरन्जन यादवलाई नगद १० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।

लहान — १ स्थित कार्यलयबाट आज करिब साढे १२ बजे पक्राउ गरेको हो । जग्गाको लालपुर्जाको लागि सेवाग्रहीसंग रुपौयाँ माग गरेको सुचनाको आधारमा यादवलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख राम वहादुर कुरुम्वाङले बताए ।

जिल्ला सिरहा लहान नगरपालिका वडा नं. — १७ एकरतिया, हरिपुरका सेवाग्राहीसंग गाउँ बल्कको १ कठ्ठा ५ धुर जग्गा दुई भागमा कित्ताकाट गरि जग्गाधनी पुर्जा बनाउन अमिन यादवले ४० हजार रुपैयाँ मागेका थिए ।  बार्गेनीङ्ग गरि १० हजार रुपैयाँ लिने टुङ्गो लागेका थिए ।

पक्राउ परेका यादव सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं. — १ निवासी हुन् । उनि नापी कार्यालय लहानमा करीब १५ बर्षदेखि करार सेवामा कार्यरत रहेको बुझिएको छ ।

साझा खोज

साझा खोज

Next Post
लहानमा आधुनिक किसिमको सवारीबाट फोहर संङ्कलन हुने

लहानमा आधुनिक किसिमको सवारीबाट फोहर संङ्कलन हुने

पत्नी चढेको गाडी  प्रहरीले रोकेपछि बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

पत्नी चढेको गाडी प्रहरीले रोकेपछि बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

एसिया कपमा आज नेपाल र भारतको भिडन्त हुने

एसिया कपमा आज नेपाल र भारतको भिडन्त हुने

माग पुरा नभए निजामती दिवस नमनाउने सरकारलाई चेतावनी

माग पुरा नभए निजामती दिवस नमनाउने सरकारलाई चेतावनी

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.