Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

मधेस प्रदेश सरकारको ऎन विरुद्ध सिरहाका अस्थायी तथा करार कर्मचारी आन्दोलित

मधेस प्रदेश सरकारको ऎन विरुद्ध सिरहाका अस्थायी तथा करार कर्मचारी आन्दोलित

लहान ३, कार्तिक । सिरहाको स्थानीय तहमा २०७४ भन्दा पुर्व र हालसम्म कार्यरत रहेका अस्थायी तथा करार कर्मचारी आन्दोलनको तयारी गरेका छन् ।
मधेस प्रदेश सरकारले २०८१ भदौ ७  गतेमा ल्याएको स्थानीय सेवा (गठन तथा संचालन) ऎन, २०८१ को विरुद्ध उनीहरुले आन्दोलनको तयारी गरेका हुन् । उक्त ऎन आफुहरुको हकहितमा नभएको भन्दै आज जिल्ला समन्वय समितीको सभाहलमा जिल्लाका अस्थायी तथा करार कर्मचारीहरुले ऎन विरुद्ध संघर्ष समिती गठन गरि आन्दोलनको थालनी गरेका हुन् ।
अस्थायी सेवामा कार्यरत मनोज कुमार यादव संयोजक रहनेगरी ३५ सदस्यीय समिती गठन गरेको छ । सह संयोजकमा – विनोद कुमार सुनुवार, कोषाध्यक्ष- सर्मिला कुमारी चौधरी, सचिव – राम उदगार यादव, सह सचिव – निलम कुमारी चौधरी, सदस्यहरुमा  राजगिर यादव, सुरेश चोरवार, कृष्णदेव  यादव लगायत चयन भएका छन् ।
त्यसैगरी आन्दोलनलाई सशक्त बनाउन ११ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । सल्लाहकार समितिमा महेन्द्र प्रसाद यादव, राज नारायण यादव, रंजित सिंह, संजय मरबैता लगायत चयन भएको हो ।
उक्त ऎन विरुद्ध सामुहिक रुपमा उठेका मागहरु पत्रकार सम्मेलन मार्फत  छिट्टै सार्वजनिक गरिने संघर्ष समितिका संयोजक मनोज कुमार यादवले बताए ।

साझा खोज

साझा खोज

Next Post
क्षतिपूर्ति नपाएको भन्दै पत्रकार सम्मेलन

क्षतिपूर्ति नपाएको भन्दै पत्रकार सम्मेलन

८ वर्षीय बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

८ वर्षीय बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

प्रहरी आत्महत्या गरे, उनि माथि १४ र ८ बर्षिय बालिकालाई बलात्कार गरेको आरोप लागेका थिए

प्रहरी आत्महत्या गरे, उनि माथि १४ र ८ बर्षिय बालिकालाई बलात्कार गरेको आरोप लागेका थिए

दिल्लीमा वायु प्रदूषण ‘अत्यन्तै खराब’

दिल्लीमा वायु प्रदूषण 'अत्यन्तै खराब'

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.