Khoj
Sunday, September 13, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

दिल्लीमा वायु प्रदूषण ‘अत्यन्तै खराब’


दिल्लीमा वायु प्रदूषण ‘अत्यन्तै खराब’

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु प्रदूषण ‘अत्यन्तै खराब’ मापन भएको छ । दिल्लीमा हरेक वर्ष जाडोयाम सुरू भएसँगै वायु प्रदूषणको समस्या दोहोरिने गरेको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार सकुरपुर र वरपरका क्षेत्रमा प्रदूषणको तह ‘अति खराब’ अर्थात् एक्यूआई ३४६ रेकर्ड भएको छ । त्यस्तै आनन्द विहार क्षेत्रमा प्रदूषणस्तर ३ सय भन्दामाथि पुगेको छ । इन्डिया गेट वरपरका क्षेत्रमा एक्यूआईको तह ३०९ रेकर्ड भएको छ भने सफदरजं‌गमा ३०७ रेकर्ड गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री आतिशी मार्लेनाले वातावरणमन्त्री गोपाल रायसँगै आनन्द विहारको भ्रमण गरेकी छन् । त्यस क्रममा आतिशीले प्रदूषण नियन्त्रण गर्ने प्रयासको अनुगमन गर्नुका साथै आनन्द विहार क्षेत्रमा उच्च वायु प्रदूषण हुनुको कारणबारे पनि छलफल गरेकी छन् ।

चिसो मौसम, पुराना गाडीहरूबाट निस्केको धूवाँ र धूलोका कारण वायुको गुणस्तर बिग्रेको जनाइएको छ । भारतका नदीहरूमा प्रदूषण स्तर बढ्दै जाँदा यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको छ । साबुन, डिटर्जेन्ट र अन्य प्रदूषित सामग्री नदीमा मिसिएको जनाइएकाे छ ।

यसैबीच, काठमाडौँमा पनि वायुको स्तर खस्कँदै गइरहेको एअर क्वालिटी इन्डेक्सले देखाएको छ । एअर क्वालिटी इन्डेक्सका अनुसार सोमबार दिउँसो काठमाडाै‌ंमा वायुको गुणस्तर एक्यूआई १२१ मापन भएको छ । सोमबार बिहान सवा १० बजे काठमाडाैंकाे वायुको गुणस्तर सूचकांक १४२, ललितपुरको १५७ र भक्तपुरको १३७ मापन भएको थियो ।

साझा खोज

साझा खोज

Next Post
जनता र नगर सरकार बिचको समझदारी बढाउन घरदैलोमाः मेयर चौधरी

जनता र नगर सरकार बिचको समझदारी बढाउन घरदैलोमाः मेयर चौधरी

जनताको समस्या प्रत्यक्ष सुन्न आज सिसवनी टोल पुगे मेयर चौधरी

जनताको समस्या प्रत्यक्ष सुन्न आज सिसवनी टोल पुगे मेयर चौधरी

विद्यालयको ४ कोठे भवन निर्माण कार्य सुरु, स्थानीय खुसी

विद्यालयको ४ कोठे भवन निर्माण कार्य सुरु, स्थानीय खुसी

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.