Khoj
Thursday, April 16, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

जनता र नगर सरकार बिचको समझदारी बढाउन घरदैलोमाः मेयर चौधरी


जनता र नगर सरकार बिचको समझदारी बढाउन घरदैलोमाः मेयर चौधरी

लहान २५, कार्तिक । लहान नगरपालिकाका मेयर घरदैलो कार्यक्रम सुरु गरेको छ । २४ वटै वडाको हरेक टोलमा नगरवासीको प्रत्यक्षरुपमा समस्या बुझन उक्त कार्यक्रम संचालन गरेको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए । उनले भने,’लहान नगरपालिकाको क्षेत्रफल ठुलो छ । यहाँ करिब २ सय टोल छन् । हामी पालैपालो सबैटोलको घरदैलोमा पुगेर शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगायतका वर्तमान समस्या बुझन जनतासंग मेयर कार्यक्रमको सुरुवात गरेका छौं ।’ त्यसैगरी नगर प्रमुख चौधरीले स्थलगत रुपमा जनताको समस्या बुझन आज लहान नगरपालिका वडा नं. १६ का विभिन्न टोलहरु पुगेका छन् । यस क्रममा स्थानीयबासीले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य सेवा लगायतका विभिन्न समस्याहरु मेयर सामु राखेका छन् । विशेष गरेर सडक र खानेपानीको अवस्था सुधार गर्न स्थानीयले जोड दिएका छन् ।

जनतासंग मेयर कार्यक्रमका प्रमुख उद्देश्यहरु :

– जनता र नगर सरकार बिचको समझदारी बढाउन ।
–जनताको सवैभन्दा नजिकको सरकारका रुपमा रहको स्थानियतहले जनताका आवश्यक्ता प्रभावकारी रुपमा संवोधन गर्न ।
–जनतासँग प्रत्यक्ष सरोकार रहने गरी उनीहरुको जिवनस्तरमा प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु मार्फत जनप्रतिनिधी र जनता बिच सुमधुर सम्बन्ध कायम गर्न ।
–नगरबासीहरुको आर्थिक तथा समाजिक सशक्तिकरणमा सघाउ पुर्याउन ।
–नगर सरकारको प्रत्यक्ष सेवा प्रवाहलाई सुद्रढिकरण गरी आम नागरिक प्रतिको उत्तरदायित्व विकास गर्न ।
–लक्षितवर्गको कार्यक्रम माग अनुसार सुमदायस्तरमा संचालन गर्न ।
–पुर्वाधार कार्यक्रम अन्तर्गत: खानेपानी, सिँचाई, बाटोघाटो, आयआर्जन कार्यक्रम अन्तर्गत : मौसमी बेमैसमी तरकारी खेती बाख्रापालन, फालफुल खेती लघु व्यवसाय,सिप विकास कार्यक्रम अन्तर्गत: फर्निचर निर्माण, हेयर कटिङ्ग, हाउस वाईरिङ्ग, होम कलरिङ्ग, पेन्टिङ्ग, डकर्मी, सिकर्मी, ब्यूटिशियन, लघु उद्योग संचालन तथा प्रविधी हस्तानान्त्रण आदी जस्ता क्रियाकलापहरु छनौट गरि समुदाय स्तरमा कार्यक्रम संचालन गर्न ।
–सामाजिक सशक्तिकरण, संस्थागत विकास, जनचेतना मूलक क्रियाकलाप, मानव संशाधन व्यवस्थापन, आपतकालीन राहत तथा उद्दार, विपद् जोखिम न्यूनिकरण ।
–स्थानीय सरकार प्रति जनताको अपनत्व सृजना गर्ने तथा स्वरोजगारका अवसर मार्फत जनताको जिवनस्तरमा सुधार ल्याउन ।

तस्विरहरु :

साझा खोज

साझा खोज

Next Post
जनताको समस्या प्रत्यक्ष सुन्न आज सिसवनी टोल पुगे मेयर चौधरी

जनताको समस्या प्रत्यक्ष सुन्न आज सिसवनी टोल पुगे मेयर चौधरी

विद्यालयको ४ कोठे भवन निर्माण कार्य सुरु, स्थानीय खुसी

विद्यालयको ४ कोठे भवन निर्माण कार्य सुरु, स्थानीय खुसी

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

सिरहामा मदिरा बोकेको गाडीले ठक्करदिंदा सशस्त्र प्रहरीको मृत्यु

सिरहामा मदिरा बोकेको गाडीले ठक्करदिंदा सशस्त्र प्रहरीको मृत्यु

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद वितरण, ‘स्टुडेन्ट किट’ कार्यक्रम प्रभावकारी

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न,लहान २२ मा २२४८ मत खसे

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

मतदान अबधिमा देशैभर ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन हुने

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.