Khoj
Saturday, September 12, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

“एस ओ एस” स्कुलले आयोजना गरेको खेल सप्ताहको आज तेस्रो दिन

“एस ओ एस” स्कुलले आयोजना गरेको खेल सप्ताहको आज तेस्रो दिन

लहान २७, माघ । सिरहाको लाहानमा रहेकोे “एस ओ एस” स्कुल अफ स्कलर्सले शुक्रबारदेखि भब्यरुपमा स्पोर्ट विक कार्यक्रम संचालन गरेको छ ।
बालबालिकाको शारीरिक, मानिसक, बौद्धिक एबं चौतर्फी बिकास गर्ने उदेश्यले प्रत्येक बर्ष बिद्यालयले उक्त कार्यक्रम संचालन गर्दै आईरहेको प्रिन्सिपल सुदिपराज कुशवाहाले जानकारी दिएका छन् ।
उनले हरेक वर्ष झै यो वर्ष पनि क्वीज निबन्ध, कविता, बक्तृत्वकला लगायतका बिभिन्न कार्यक्रमहरु संचालन भैरहेको बताए ।

कार्यक्रममा मार्चपास सांस्कृतिक नृत्य, हाई जम्प लड.जम्प, ट्रिपल जम्प सर्र्ट पुट, ज्याबलिड. थ्रो, सय मीटर रेस त्यसैगरी इङलिस, नेपाली स्टोरी ,कबिता लेखन, बतृत्वकला प्रतियोगिता, क्वीज , नृत्य कला, फेसन सो , कराँते , टेबल टेनिस, चेस , भलिबल कबड्डी, स्काबल लगायतका दर्जनौ बिधाका खेलकुद तथा अन्य अतिरिक्त कृयाकलाप आयोजना भैरहेको विद्यालयले जनाएको छ ।

स्कुल अफ स्कलर्सले विद्यालय स्थापना भएको छोटो समयमा अभिभावक र बिद्यार्थीहरुको मन जित्न सफल भएको छ । हाल अहिले यस बिधालयमा नौ सय भन्दा बढी बिद्यार्थीहरु बिद्यालयमा अध्ययनरत रहेका छ्न ।

साझा खोज

साझा खोज

Next Post
आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी

आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी

सिरहा : होलीमा कडाइका साथ सवारी चेकजाँच हुने

सिरहा : होलीमा कडाइका साथ सवारी चेकजाँच हुने

प्रहरीको लाठी प्रहारबाट तीन पत्रकार घाइते

प्रहरीको लाठी प्रहारबाट तीन पत्रकार घाइते

रक्सीको मात लागेपछि किन मान्छेले रमाइलो महसुस गर्छन् ?

रक्सीको मात लागेपछि किन मान्छेले रमाइलो महसुस गर्छन् ?

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

बाढीमा १०० बस, ७० माइक्रोबस र ३०० टिपर सम्पर्कविहीन

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

लहानमा सामुदायिक सिकाइ केन्द्रका लागि दुईदिने कार्यशाला सुरु

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पीडित परिवारलाई राहत र पुनर्वासको माग

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

पैसा नभएकै कारण उपचारबाट वञ्चित? अस्पतालको गेटमै प्रसूति भएको भिडियो सार्वजनिक

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

बेपत्ता र मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग माग्यो नेपाल

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

६ दिनदेखि थुनिएका कामदार उद्धार गर्न आयोजनास्थलमा हेलिकप्टर पठाइयो

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.