Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

लहान–१६ मा हात्ती पीडितलाई नगरपालिकाको राहत (तस्विरहरु)

लहान २७ , पौष । लहान नगरपालिका–१६ आदिमारमा पुस १७ गते जंगली हात्तीको आक्रमणबाट १० वटा घरमा क्षति पुगेको छ। हात्तीको आतंकबाट गोपाल बहादुर थापामगर, जाल बहादुर थापामगर, हरी बहादुर थापामगर, राम बहादुर थापामगर, सन्तोष गौतम, भुपालराम दियाली, रमेश दियाली लगायत १० परिवार प्रभावित भएका थिए।
हात्तीको आक्रमणपछि उनीहरू बिचल्लीमा परेका थिए। नगरपालिकाबाट सहयोग प्राप्त भएपछि पीडित परिवार खुसी भएका छन्।
आज नगर प्रमुख महेश चौधरीले घटनास्थलको स्थलगत निरीक्षण गर्दै नगरपालिकाको तर्फबाट राहत वितरण गरेका छन्। राहतस्वरूप प्रत्येक पीडित परिवारलाई ५०–५० किलो चामल प्रदान गरिएको छ भने वृद्धवृद्धा पीडितहरूलाई फाइबर सिरक सहयोग गरिएको छ।
त्यसैगरी, क्षतिग्रस्त घर मर्मतका लागि प्रति परिवार १०–१० हजार रुपैयाँ नगद उपलब्ध गराइने नगर प्रमुख चौधरीले जानकारी दिएका छन्।

साझा खोज

साझा खोज

Next Post
विमान दुर्घटनामा उपमुख्यमन्त्री सहित ६ जनाको मृत्यु

विमान दुर्घटनामा उपमुख्यमन्त्री सहित ६ जनाको मृत्यु

‘‘विवरण पढनुहोस्– सिरहाको चारै वटा निर्वाचन क्षेत्रमा कति मतदाता संख्या र मतदान केन्द्र छ ?’’

‘‘विवरण पढनुहोस्– सिरहाको चारै वटा निर्वाचन क्षेत्रमा कति मतदाता संख्या र मतदान केन्द्र छ ?’’

वर्ल्ड भिजनद्वारा लहानमा रक्तदान कार्यक्रम सम्पन्न

वर्ल्ड भिजनद्वारा लहानमा रक्तदान कार्यक्रम सम्पन्न

वरिष्ठ कलाकार सुनिल थापाको निधन

वरिष्ठ कलाकार सुनिल थापाको निधन

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.