Khoj
Saturday, June 6, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

कक्षा ११ र १२ का शिक्षकले गरे चरणवद्ध आन्दोलन घोषणा

कक्षा ११ र १२ का शिक्षकले गरे चरणवद्ध आन्दोलन घोषणा

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले अहिलेसम्म कक्षा ११ र १२ पढाउने शिक्षक दरवन्दी खोल्ने अथवा व्यवस्थापन गर्न नसकेको भन्दै उनीहरुले विभिन्न मागहरु राखेर केही दिन यता आन्दोलन गर्दै आइरहेका छन् ।

उनीहरुले भदौ २६ र २७ गते देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानीय हिस्टुन कार्य समितिहरुले सहकार्य गरी आ–आफ्नो क्षेत्रका सांसदलाई ज्ञापन पत्र बुझाउने, भदौ २८ गते साबिक उच्च मावि तहका देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधेर अध्यापन गर्ने, भदौ ३० गते साविक उच्च मावि तहका शिक्षकहरुले पेनडाउन (कलम बन्द) गर्ने घोषणा गर्ने कार्यक्रम तय गरेका छन् ।

यी माथिका कार्यक्रमहरु सम्पन्न भएपछि केहिदिनमा संसद स्थगन हुने र दशैं तिहार पनि लाग्ने भएकोले त्यसपछि पनि समाधानका लागि कुनै पहलकदमी नभएको अवस्थामा काठमाडौंमा भेला भएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
हिस्टुनको अनुसार अहिले देशभर साधारण दरबन्दी र अनुदानमा ६००० शिक्षक कक्षा ११ र १२ मा अध्यापनरत छन् ।

साझा खोज

साझा खोज

Next Post
०१५ को चुनावमै उठेका थिए २६८ स्वतन्त्र उम्मेदवार

०१५ को चुनावमै उठेका थिए २६८ स्वतन्त्र उम्मेदवार

डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो ?

डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो ?

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो- शानदार

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो- शानदार

मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस-वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस-वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन गर्न पाउने

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.