Khoj
Tuesday, July 28, 2026
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
LIVE
No Result
View All Result
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • समाज
    • कला-संस्कृती
    • विचार
    • दुर्घटना
No Result
View All Result
Khoj
No Result
View All Result

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो- शानदार

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो- शानदार

काठमाडौं । प्रतीक्षित बलिउड फिल्म बह्मास्त्रलाई क्रिटिक्सबाट मिश्रित प्रतिक्रिया मिलेको छ । आक्रामक टिकट बिक्री र निकै हल्लाखल्लाबीच रिलिज भएको यो फिल्मलाई लिएर बलिउडको आशा टिकेको छ ।

फिल्मले शुक्रबार भारतीय बक्स अफिसमा २५ करोड भारु कमाउने प्रक्षेपण छ भने नेपालमा समेत यसको ओपनिङ कलेक्सन एक करोड आसपास हुने अनुमान छ ।

बलिउड व्यापार समीक्षक तथा क्रिटिक्स तरण आदर्शले फिल्मलाई ‘निराशजनक’ भएको बताएका छन् । फिल्मको दोस्रो हाफ कमजोर भएको उनको विश्लेषण छ । आदर्शले यसलाई ‘ठूलै असफलता’को संज्ञा दिएका छन् ।

आदर्श सम्पादक रहेको बलिउड हंगामाले फिल्मलाई रेटिङ २.५ तारा दिएको छ । फिल्मको पहिलो हाफ उत्कृष्ट रहेको जनाएको छ ।

ट्रेड एनालिस्ट तथा समीक्षक सुमित कँडेलले फिल्मको प्रशंसा गर्दै उत्कृष्ट बताएका छन् । सुमितले ३ तारा दिएका छन् । हिन्दूस्तान टाइम्सले उत्कृष्ट भएको बताउँदा इन्डियन एक्सप्रेसले निराशजनक भएको जनाएको छ ।

विश्व प्रतिष्ठित भेराइटी म्यागजिनले फिल्मलाई ‘स्पेक्टाकल’ अर्थात् दर्शनीय भन्दै प्रशंसा गरेको छ । हलिउड समीक्षक कोटर्नी होवर्डाले फिल्मलाई बलिउडको उत्कृष्ट सुपरहिरो फिल्म भएको बताएकी छन् । उनले यसलाई बलिउडको पहिलो सिनेम्याटिक युनिभर्स ‘एस्ट्राभर्स’ भएको बताएकी छन् ।

नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् ।

साझा खोज

साझा खोज

Next Post
मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस-वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस-वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

महारानी एलिजाबेथको निधनको खबरले सबै दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

महारानी एलिजाबेथको निधनको खबरले सबै दुःखी भयौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको

कमेन्ट गर्नुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
ADVERTISEMENT

धेरै पधिएको

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

औसतभन्दा डेढ गुणा बढी वर्षा, नयाँ कीर्तिमान कायम

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

भाइरल युट्युब भिडियोपछि कलाकारमाथि अदालतको फैसला

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

हातको बालामा ‘जगन राउत’ लेखिएको शव सर्लाहीमा भेटियो

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

ज्यान जोखिममा राखेर काम गर्ने कर्मचारीलाई लहान नगरपालिकाको स्वास्थ्य बीमा

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

बाँसको महत्व र बजारीकरणबारे लहानमा एकदिने कार्यशाला सम्पन्न

सिरहा न्युज साप्ताहिक पत्रिकाद्वारा संचालित साझा खोज डटकम अनलाईन पत्रिका
https://www.sajhakhoj.com
मुख्य कार्यालय:- लहान ना.पा-२२ सिरहा, मधेश प्रदेश (नेपाल)
[email protected]

हाम्रो टिम

  • संचालक/सम्पादक : संजय कुमार विश्वकर्मा
  • +९७७-९८१४७०७०७४
  • वरिष्ठ सल्लाहकार : मनोज बनैता यादव

बजार व्यवस्थापक

सामाजिक संजाल

Facebook Twitter Youtube
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क

© 2022 साझा खोज. - All rights reserved. || Website by : Nitra Host.